Entrepreneurs For Butwal

Entrepreneurs For Butwal

Share

Entrepreneurship

20/09/2026

Let’s support our local entrepreneurs from butwal , !

Photos from Entrepreneurs For Butwal's post 23/01/2026

बुटवलको देबिनगर स्थित ,चियानगरले प्रशिद्ध अहिलेको निकै प्रख्यात ,चिया पशलका संचालक श्रि कमल साप्कोटा ज्यू ,MBA Graduate गर्नु भएका एवं,Astrology & Vastu Enthusiast,human counselor पनी हुनुहुन्छ !नेपालमा बढ्दै गएको चिया पिउने culture लाई ,एउटा पृथक सोचका साथ ,आधात्मिक अनुभव लिन मिल्ने ठाऊको रुपले प्रशिद्ध यस ,चिया पशलका संचालक ज्यूलाई ,हार्दिक सम्मान गर्दे ,यस देशमा केही हुदैन,भन्ने एउटा कथालाई चिर्दै ,यसरी पनी समाज र राष्ट्रलाई सेवा गर्न सकिन्नछ भन्ने यस्ता उर्जावान युवहरुका सोचलाई हार्दिक सम्मन व्यक्त गर्न चाहान्छौ !
#चियानगर !🙏🇳🇵☘️

Photos from Entrepreneurs For Butwal's post 09/11/2025

बि स १९५६ देखी ,आफ्नो पुर्खेली पेशालाई अगाल्दै आउनुभएका यस चियावाला भनेर निकै पर्ख्यात चिया पसलका संचालक ,नरेस पाण्डे ज्यू र गणेश देव पाण्डे ज्यूको साहास र हिम्मतलाई हार्दिक सम्मान !

"जे गर्छु नेपालमै गर्छु "

Photos from Entrepreneurs For Butwal's post 08/11/2025

स्वदेशी उत्पादनलाई माया गरौ !

उहा बुटवल ७ दिपनगरका रोसन रसाली हुनुहुन्छ,बिगत ४० बर्ष देखी ,आफ्नो बुवाको पुर्खेली पेशालाई अगालदै ,तामाका बिभिन्न ताम्रकला बनाउदै आउनु भएको छ ,उहा जस्तो युवा उधमीलाई हार्दिक सम्मान !

हरेक शनिवार बुटवलको ट्राफिकचौकमा लाग्ने खस्यैली बजारमा उहाले आएर तामाका बिभिन्न ताम्रकला बिक्रि बितरण गर्दे आउनु भएको छ !

जय राष्ट्र🇳🇵🇳🇵

Telephone

Website

Address


Butwal, 8 Sukkhanagar Prem Path
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Entrepreneurs For Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.