Arko Update

Arko Update

Share

नयाँ सूचना तथा जानकारीको लागि follow गर्नु होला!
हामि दिनहुँ आउने सम्पूर्ण, सूचना खबर पोस्ट गर्दै आएका छौ

30/04/2026

तपाईं दिन शुभ रहोस्

30/04/2026

नीलकण्ठ भगवान ( विष्णु अवतार ) सबैको कल्याण गर्नुहुने छ !

Photos from Balen's post 25/04/2026

वालेन् को भनाइ

25/04/2026

काठमाडौं सुकुम्बासी
#अर्कोअपडेट #नेपालीसमाचार ***n #काठमाडौं Arko Update

Photos from Arko Update's post 25/04/2026

आज काठमाडौँ मा सुकुम्बासी हटाउन खोज्दा ठूलो झडप भएको छ
#अर्कोअपडेट #सुकुम्बासी ***n #नेपालीसमाचार #काठमाडौं #आज

25/04/2026

#अर्कोअपडेट ***n #नेपालीसमाचार #सुकुम्बासी
Arko Update

25/04/2026

सुकुम्बासी हटाउँदा काठमाडौँमा ठूलो झगडा परेको छ !।
#अर्कोअपडेट

#सुकुम्बासी #हटाउँदा
***n

25/04/2026

मनहरामा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चल्दा ढुङ्गामुढा भई ११ जना नेपाल प्रहरी र ८ सशस्त्र प्रहरी गरी १९ जना घा"इते भएका छन्।


#सुकुम्बासी
***n #अर्कोअपडेट

24/04/2026

नेपाल प्रहरीको सुकुम्बासी व्यवस्थापन सम्बन्धमा विज्ञप्ति तथा अनुरोध !!

Arko Update
#अर्कोअपडेट

#नेपालीसमाचार

24/04/2026

बालेन् सरकारले
"सुकुम्बासी पहिचान गरी, सुरक्षित बासस्थानको व्यवस्था गर्ने/गराउने"
नदी किनारका सुकुम्वासीलाई नागार्जुनस्थित सरकारी भवनमा सारिने भएको छ। महानगरका अनुसार हटाइएका नागरिकलाई सुरुमा 'होल्डिङ सेन्टर' मा राखेर वास्तविक पीडित पहिचान गरिनेछ र छानबिनपछि मात्र आवासको व्यवस्था मिलाइनेछ।

#सुकुम्बासी ***n
#अर्कोअपडेट Arko Update

22/04/2026

आज मिति 2083/बैशाख/9 गते
सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् ।
#सुदन #गुरुङ

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Address


Butwal