Generation Multimedia & Entertainment
RJ/VJ/DJ Training, Guitar Training & Event Management. Gcn santosh
Thank you Radio Shuddhodhan
22/11/2025
Generation Got Talent 2082 Season–2 को क्वाटर फाइनल पार गरी सेमीफाइनल राउन्डमा प्रवेश गर्नुहुने सम्पूर्णलाई धेरै धेरै बधाई अनि शुभकामना।
08/11/2025
जेनरेसन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्टको आयोजनामा सौ-फर्साटिकरको रिद्धिसिद्धि पार्टी प्यालेसमा सञ्चालन भइरहेको जेनरेशन गड ट्यालेन्ट सिजन–२ अन्तर्गत आज सम्पन्न मेघा अडिसन राउन्डबाट गायन तथा नृत्यतर्फका प्रतिभाशाली विद्यार्थीहरू गाला राउन्ड तथा कोरियोग्राफी राउन्डका लागि छनोट भएका छन्।
कार्यक्रमका निर्णायक तथा आयोजकले उत्कृष्ट प्रदर्शन गर्ने सबै सहभागीले अद्भुत क्षमता बोकेको उल्लेख गर्दै आगामी चरणका लागि सबैलाई शुभकामना व्यक्त गरेका छन्।
छनोटमा परेका सम्पूर्ण प्रतिभाशाली विद्यार्थीहरूलाई हार्दिक बधाई तथा सफल प्रस्तुतीको शुभकामना।
नृत्यमा छनोट हुनुभएको विद्यार्थीहरूको नामावली यस प्रकार रहेको छ।
08/11/2025
जेनरेसन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्टको आयोजनामा सौ-फर्साटिकरको रिद्धिसिद्धि पार्टी प्यालेसमा सञ्चालन भइरहेको जेनरेशन गड ट्यालेन्ट सिजन–२ अन्तर्गत आज सम्पन्न मेघा अडिसन राउन्डबाट गायन तथा नृत्यतर्फका प्रतिभाशाली विद्यार्थीहरू गाला राउन्ड तथा कोरियोग्राफी राउन्डका लागि छनोट भएका छन्।
कार्यक्रमका निर्णायक तथा आयोजकले उत्कृष्ट प्रदर्शन गर्ने सबै सहभागीले अद्भुत क्षमता बोकेको उल्लेख गर्दै आगामी चरणका लागि सबैलाई शुभकामना व्यक्त गरेका छन्।
छनोटमा परेका सम्पूर्ण प्रतिभाशाली विद्यार्थीहरूलाई हार्दिक बधाई तथा सफल प्रस्तुतीको शुभकामना।
गायनमा छनोट हुनुभएको विद्यार्थीहरूको नामावली यस प्रकार रहेको छ।
08/11/2025
15/09/2025
जेनरेसन मल्टिमिडियाको आयोजनामा सम्पन्न जेनरेसन गट ट्यालेन्ट को अडिसन देवसिद्ध इङ्लिस स्कुल बुटवल १४ बेलबरियामा सम्पन्न गरिएको छ।
अब चाँडै नै यो प्रतिभा यात्रा तपाईँहरूको स्कुलसम्म पनि आइपुग्नेछ, तयारी गर्नुहोस् .....
10/09/2025
जेनरेसन मल्टिमिडियाको आयोजनामा सम्पन्न जेनरेसन गट ट्यालेन्ट को अडिसन ज्ञान पुञ्ज विद्या मन्दिर, शुद्धधन मानपकडीमा सम्पन्न गरिएको थियो।
अब चाँडै नै यो प्रतिभा यात्रा तपाईँहरूको स्कुलसम्म पनि आइपुग्नेछ, तयारी गर्नुहोस् .....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Butwal, Rupandehi, Lumbini Zone
Butwal