Bhatbhateni Butwal
Save Time ! Save Money !! Bhat-Bhateni Super market and Departmental Store...
23/09/2024
Now available at Bhat-Bhateni Super Store.
आदरणीय ग्राहक महानुभावहरु कोभिड–१९ महामारीले पारेको आर्थिक अप्ठ्यारोमा भाट–भटेनी सुपर मार्केटको सहकार्यः
सम्पूर्ण ग्रोसरी सामानहरु जस्तै दाल, चामल, तेल, मसला, वेकरी, फ्रोजन मासुहरु, टवाईलेट्रिज लगायत सम्पूर्ण खाद्य सामानहरुमा १०% छुट प्रदान गरिएको छ ।
यो छुट नेपाल अधिराज्यभर सम्पूर्ण भाट–भटेनी सुपर स्टोर्समा लागु गरिएको छ ।
यो छुट सीमित अवधिका लागि मात्र ।
09/07/2020
Foundation Laying Ceremony at Hetauda, Makwanpur.
See you soon HETAUDA!
28/03/2020
27/03/2020
भाटभटेनीले घरमै मालसामान डेलिभरी गर्ने
काठमाडौं---भाटभटेनी सुपरमार्केटले उपभोक्ता लक्षित घरमै मालसामान पुर्याउने सेवा सुरु गरेको जनाएको छ । फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्नेगरी होम डेलिभरी सेवा आरम्भ भएको सुपरमार्केटले जनाएको छ ।
सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नसहितका उपभोग्यवस्तु अभाव हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै ठूला सुप्परमार्केटलाई खुला राख्न तथा डेलीभरी सेवा थाल्न गरेको आग्रह पछि भाट भटेनीले सेवा सुरु गरेको हो ।
सुपरमार्केटले उपलब्ध गराएको फोन, भाईबर, ह्वाट्स्याप तथा उसको आधिकारिक फेसबुक पेजमार्फत गरिने अर्डर उपभोक्ताले आफ्नै ठेगानामा पाउने भाटभटेनीले जनाएको छ ।
भाटभटेनीले यो सेवासंगै अनलाईन पेमेन्टलाई पनि प्राथमिकता दिएको छ ।
सरकारको आग्रह पछि सेल्सबेरी, बिग मार्ट, केके मार्ट लगायतका धेरै ठाउँमा शाखा भएका व्यापारिक फर्महरुले पनि डेलिभरी सेवा सुरु गर्ने तयारी थालेको जनाएका छन् ।
साभार - अनलाईन खबर
06/03/2020
Bhatbhateni Butwal ...
12/12/2019
Dear Customers,
Support from you and your family from day one to our organization is immense blessing 🙏🏻🙏🏻
Today 12/December/ 2019 is an inauguration of our seventeenth (17) Super store at Bhairahawa.
A small introduction of Bhairahawa-
City is a municipality and the administrative headquarter of Rupandehi District on the Outer Terai plains of Nepal, 265 km (165 mi) west of Kathmandu.
Bhairahawa is also closest city to Lumbini, the Birthplace of Lord GAUTAM BUDDHA and also borders the Indian city of Sonauli in Maharajganj district of Uttar Pradesh.
🙏🏻🙏🏻
23/03/2019
Siddharthanagar (formerly Bhairahawa) municipality is the administrative headquarter of Rupandehi District on the Outer Terai plains of Nepal, 265 km (165 mi) west of Kathmandu Nepal's capital.
It is also the "Gateway of Lumbini." Lumbini, the birthplace of Gautama Buddha is 25 km to the west.
Appreciation from our Customers all over NEPAL our team will be at BHAIRAWAHA, BHAT BHATENI SOON! 🙏🏼🙏🏼
X-Max..
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Butwal