Thyro Lab Butwal Pvt. Ltd.
A complete Lab with excellence.
26/04/2026
यस संस्थाका सञ्चालक दीपु के. सी. तथा शुभेच्छुक आशिष के. सी. की ममतामयी माता स्व. हेमा कुमारी क्षेत्रीको मिति २०८३ वैशाख ७ गतेका दिन ६९ वर्षको उमेरमा भएको असमयिक स्वर्गारोहणले हामी अत्यन्त स्तब्ध र मर्माहत भएका छौं।
यस दुःखद घडीमा दिवंगत आत्माको वैकुण्ठवासको कामना गर्दै श्री पशुपतिनाथले शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं।
— थाइरो ल्याब बुटवल प्रा. लि., बुटवल, रुपन्देही
17/04/2026
We are Hiring
Please submit your document before 25th April 2026.
Email:[email protected]
Contact :- 071-503250/985-7016185
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉
नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण सेवाग्राही, साझेदार तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
आगामी दिनहरूमा पनि गुणस्तरीय सेवा प्रदान गर्दै तपाईंको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं।
नयाँ वर्षले सबैका लागि सफलता र सकारात्मक परिवर्तन लिएर आओस् भन्ने कामना सहित।
Thyro Lab Butwal Pvt. Ltd.
11/03/2026
हाम्रो Thyro Lab Butwal Pvt. Ltd. मा कार्यरत Lab Assistant शार्मिला घिमिरेज्यूको शुभ–विवाहको पावन अवसरमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
उहाँहरूको दाम्पत्य जीवन सधैं माया, विश्वास, समझदारी र अनन्त खुशीयालीले भरिपूर्ण रहोस्।
नयाँ जीवन यात्रामा सुख, समृद्धि र सफलताले सधैं साथ दिओस् भन्ने कामना।
Thyro Lab Butwal Pvt. Ltd. परिवार”
विश्व नारी दिवशको अवसरमा बिशेष छुट सहित स्वास्थ्य परिक्षण!
-नि:शुल्क सुगर र मृगौला जाँच
-थाईराइड रु 500/- मात्र
-पाठेघरको मुखको क्यानसरको जाँच HPV/LBC मा बिशेष छुट,
-Women health screening package रु 3000/- मात्र
-Whole Body screening package रु 3500/- मात्र
👉२०८२ फाल्गुन २४,२५ सम्मको लागि!
08/03/2026
अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना।
महिलाहरूको सम्मान, समानता र सशक्तिकरणले नै समृद्ध समाजको निर्माण गर्छ।
स्वस्थ महिला नै स्वस्थ परिवार र उज्ज्वल भविष्यको आधार हुन्।
यस विशेष अवसरमा सम्पूर्ण आमाहरू, दिदीबहिनीहरूलाई हार्दिक सम्मान तथा शुभकामना।
– Thyro Lab Butwal Pvt. Ltd.
03/03/2026
रङ्गहरूको पर्व होलीको पावन अवसरमा Thyro Lab Butwal Pvt Ltd परिवारको तर्फबाट सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा आम नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस रङ्गीन पर्वले सबैको जीवनमा खुशी, सकारात्मक ऊर्जा र सफलताको रङ्ग छाओस्।
सुरक्षित र स्वस्थ भएर होली मनाऔं।
18/02/2026
Thyro Lab Butwal Pvt. Ltd. का तर्फबाट सम्पूर्णमा ग्याल्पो ल्होसार को हार्दिक शुभकामना! 🎉
हिमाली संस्कृतिको गौरवशाली पर्व ग्याल्पो ल्होसारले नयाँ आशा, उमंग र सकारात्मक ऊर्जा लिएर आओस्।
यो पावन अवसरले सबैमा आपसी सदभाव कायम राखोस्।
15/02/2026
🔱 महाशिवरात्रिको पावन अवसरमा
Thyro Lab Butwal Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक शुभकामना।
भगवान शिवको आशीर्वादले सबैमा स्वास्थ्य, शान्ति र सकारात्मक ऊर्जा प्रदान गरोस्।
हर हर महादेव 🙏
04/02/2026
विश्व क्यान्सर दिवसको हार्दिक शुभकामना!
क्यान्सरबारे जनचेतना फैलाऔँ, समयमै परीक्षण गराऔँ र स्वस्थ जीवनशैली अपनाऔँ।
प्रारम्भिक पहिचान, सही उपचार र सकारात्मक सोचले क्यान्सरसँगको लडाइँ जित्न सकिन्छ।
Thyro Lab Butwal Pvt. Ltd.
सबैको स्वस्थ भविष्यका लागि तपाईंहरूसँगै।
आज क्यान्सर विरुद्ध एकजुट हुने संकल्प गरौँ। 💙
Click here to claim your Sponsored Listing.
Category
Website
Address
New Gyawali Complex 1st Floor
Butwal