Lumbini Integrated Academy
Empowering Minds. Transforming Lives.
19/06/2026
जन्मदिनको हार्दिक मंगलमय शुभकामना
19/06/2026
कक्षा १२ मा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उच्च शिक्षा सफलताको कामना।
16/06/2026
शैक्षिक सत्र २०८२/८३ मा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि B.A. LL.B. र B.Sc. Forestry कार्यक्रमको भर्ना आवेदन खुला भएको छ। सीमित सिट रहेकाले आफ्नो भविष्य सुनिश्चित गर्न आजै आवेदन फाराम भर्नुहोस्।
*𝐀𝐩𝐩𝐥𝐲 𝐍𝐨𝐰:
https://lia.edu.np/apply-now
थप जानकारीका लागि सम्पर्क गर्नुहोस् :
📞 ०७१–५९१२९८ / ०७१–५९१८७४
📱 ९८५७०७७८७४, ९८५६०२०२९८
12/06/2026
शैक्षिक सत्र २०८२/८३ का लागि 𝐁.𝐀.𝐋𝐋.𝐁. तथा 𝐁.𝐒𝐜. 𝐅𝐨𝐫𝐞𝐬𝐭𝐫𝐲 कार्यक्रमहरूमा 𝐏𝐫𝐞-𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐂𝐨𝐮𝐧𝐬𝐞𝐥𝐥𝐢𝐧𝐠 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧
🕗 समय : बिहान ०८:०० बजे देखि दिउँसो ०३:०० बजे सम्म
*𝐀𝐩𝐩𝐥𝐲 𝐍𝐨𝐰:
https://lia.edu.np/apply-now
थप जानकारीका लागि सम्पर्क गर्नुहोस् :
📞 ०७१–५९१२९८ / ०७१–५९१८७४
📱 ९८५७०७७८७४, ९८५६०२०२९८
कक्षा १२ पछि के पढ्ने ? कहाँ पढ्ने ? भन्ने अन्योलमा हुनुहुन्छ ?
अब भविष्यप्रति चिन्तित होइन, आत्मविश्वासी बन्नुहोस् ।
पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था लुम्बिनी इन्टिग्रेटेड एकेडमी LIA मा शैक्षिक सत्र २०८२/८३ का लागि 𝐁.𝐀.𝐋𝐋.𝐁. तथा 𝐁.𝐒𝐜. 𝐅𝐨𝐫𝐞𝐬𝐭𝐫𝐲 कार्यक्रमहरूमा 𝐏𝐫𝐞-𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐂𝐨𝐮𝐧𝐬𝐞𝐥𝐥𝐢𝐧𝐠 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 सञ्चालन भईरहेकाे जानकारी गराउन चाहन्छौँ ।
विद्यार्थीहरूको रुचि, क्षमता तथा भविष्यको करियर लक्ष्यलाई मध्यनजर गर्दै उचित विषय छनोटमा सहजीकरण गर्ने उद्देश्यले counselling session सञ्चालन गरिएको हो ।
📌 𝐂𝐨𝐮𝐧𝐬𝐞𝐥𝐥𝐢𝐧𝐠 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 विवरण
🕗 समय : बिहान ०८:०० बजे देखि दिउँसो ०३:०० बजे सम्म
📍 स्थान : लक्ष्मी प्रसाद मार्ग, जानकीनगर, तिलोत्तमा–०३, रुपन्देही, नेपाल
📚 उपलब्ध कार्यक्रमहरू
✔️ 𝐁.𝐀.𝐋𝐋.𝐁.
✔️ 𝐁.𝐒𝐜. 𝐅𝐨𝐫𝐞𝐬𝐭𝐫𝐲
*𝐀𝐩𝐩𝐥𝐲 𝐍𝐨𝐰:
https://lia.edu.np/apply-now
थप जानकारीका लागि सम्पर्क गर्नुहोस् :
📞 ०७१–५९१२९८ / ०७१–५९१८७४
📱 ९८५७०७७८७४, ९८५६०२०२९८
📧 [email protected]
🌐 lia.edu.np
🌿 Turn your love for nature into a meaningful career!
Study B.Sc. Forestry at Lumbini Integrated Academy — the only Forestry College in Lumbini Province.
This program is designed to develop skilled professionals and future leaders in:
✔ Forest Management
✔ Biodiversity Conservation
✔ Environmental Sustainability
✔ Natural Resource Management
📌 Limited Seats Available!
Secure your future with quality forestry education today.
Apply Now:
https://lia.edu.np/apply-now
11/06/2026
Clinical Awareness Program अन्तर्गत B.A.LL.B. 1st Year का विद्यार्थीहरू प्राप्ती पाैडेल र प्रकृति काेइरालाले कपिलवस्तुकाे लक्ष्मणघाट मावि, श्री आधारभूत विद्यालय र आमा समूहमाझ गरेकाे कानुनी सचेतना कक्षाका केही तस्वीरहरू ।
Pre-Admission Counselling now open for the 2083/84 session.
📍 Visit us at: Tilottama-3, Janakinagar (Laxmi Prasad Marg), Rupandehi
📞 071-591874, 591298 | 📱 9857077874
*Apply Now:
https://lia.edu.np/apply-now
# B.Sc. Forestry
05/06/2026
हाम्रा विद्यार्थीहरु clinical outreach र clinical awareness program का लागि देशका विभिन्न भागमा पुगिरहेका छन् । यसैक्रममा B.A.LL.B. 2nd Year का विद्यार्थी रुस्मिता पञ्जियारले सुस्ता २ नवलपरासीका दुई विद्यालयहरु Canal Center Secondary School र महेन्द्र माविमा सञ्चालन गरेकाे clinical awareness program का केही तस्वीरहरु ।
05/06/2026
हाम्रा विद्यार्थीहरु clinical outreach र clinical awareness program का लागि देशका विभिन्न भागमा पुगिरहेका छन् । यसैक्रममा B.A.LL.B. 3rd Year का विद्यार्थीले रसुवाको कालिकास्थानमा सञ्चालन गरेको clinical awareness र community work को केही दृश्यहरु ।
05/06/2026
"Now For Climate" ( )
The Earth does not belong to us, we belong to the Earth. Let’s protect what sustains us.🌏
Happy World Environment Day!🌿💚
Click here to claim your Sponsored Listing.
Category
Contact the university
Telephone
Website
Address
Ward No 3, Janakinagar( Laxmi Prasad Marg), Tilottama
Butwal
44600