Devsiddha Medical Hall

Devsiddha Medical Hall

Share

We provide 24 hrs emergency services

01/10/2025

हार्दिक शुभकामना ,२०८२
नेपालीहरूको महान पर्व विजयादशमी साथै छठ को देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण आमाबुवा,दाजुभाई, दिदिबहिनीहरुमा मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
दुर्गा भवानीले सदैव रक्षा गरून्।
जय दुर्गा माँ 🙏🕉️🕉️
#देवसिद्ध मेडिकल हल परिवार DevSiddha Medical Hall and DevSiddha Pathology Paru Masrangi

17/09/2025

DevSiddha Medical Hall and DevSiddha Pathology

17/09/2025

@ DevSiddha Medical Hall and DevSiddha Pathology

08/08/2025

Happy Raksha Bandhan

14/04/2025

नव वर्ष २०८२ सालको सबैमा हार्दिक शुभकामना 🙏🎊🎉
Happy new year 2082

देवसिद्ध मेडिकल परिवार

18/10/2024

Aiwibi Diper available at DevSiddha Medical Hall and DevSiddha Pathology

Size:NB
S
M
L
XL
XXL available.

10/10/2024

Happy Dashain 2081
नव दुर्गा भवानीले सबैको रक्षा गरुन।🙏
देवसिद्ध मेडिकल हल परिवार

Photos from Devsiddha Medical Hall's post 16/03/2024

धन्यवाद सम्पुर्णमा शिविरमा साथ सहयोग गर्दिनु भएकोमा 🙏
विशेष धन्यवाद
हाम्रो यस निसुल्क स्वास्थ्य शिविरलाई औषधी प्रदान गर्नु हुने कम्पनी प्रतिनिधि तथा, सम्पुर्ण स्वास्थ्यकर्मी हरुमा हाम्रो यस देवसिद्ध मेडिकल हल एण्ड देवसिद्ध प्याथोलोजीको तर्फबाट विशेष धन्यवाद गर्दछाै ।

DevSiddha Medical hall 02/03/2024

❤️

DevSiddha Medical hall

02/03/2024

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम चैत्र ३
शिविरका विशेषताहरु :-
१.थाईराइडको परिक्षण रू .४५०/
२.निशुल्क रूपमा बिशेषज्ञ डाक्टद्बारा चेकजाचँ,
३.निशुल्क औषधि बितरण ,निशुल्क BP चेक जाचँ,
४.निशुल्क मधुमेह ( sugar) चिल्लोपना (cholesterol )परिक्षण,
५. होल बाेडि चेकअप रू १९९९ /.
६. साथै प्रयाेगशाला सम्बन्धि सामान्य टेष्टहरु देखि Cancer सम्मको जाचँमा ५०% छुटको ब्यबस्था,
समयमै मौका को फाइदा लिनहुन हार्दिक अनुरोध गर्दछौं ।
शिविर हुने स्थान :-Devsiddha Medical Hall and DevSiddha Pathology ,Devinagar 11,Devsiddha chowk

Want your practice to be the top-listed Clinic in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Butwal/11 ; Devsiddha Chowk
Butwal