Edmond City Hospital Butwal
To provide a high level specialized healthcare to the people of the Lumbini province and its area.
लुम्बिनी प्रदेश र यस क्षेत्रका जनतालाई विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपालका वरिष्ट चिकित्सक, स्वास्थ्यकर्मी र समाजसेवीहरुकाे समूहले स्थापना गरेकाे एक उच्चस्तरीय अस्पताल हाे ।
26/05/2026
रोजगारीको अवसर
"प्राइभेट डायलासिस सेवा"
गुणस्तरीय, सुरक्षित र विशेषज्ञ सेवासहित तपाईंको स्वास्थ्यप्रति प्रतिबद्ध।
🏥 एडमण्ड सिटी हस्पिटल
जितगढी-बुटवल
974-2907753
सुरक्षित हस्पिटल, सचेत जनशक्ति।
हस्पिटल कर्मचारी माझ Fire Extinguisher Demonstration सम्पन्न। 🧯🏥
हस्पिटलमा कार्यरत कर्मचारी तथा नर्सिङ विद्यार्थीहरु माझ आकस्मिक आगलागी हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आगो नियन्त्रण सम्बन्धी Fire Extinguisher को सही प्रयोग तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा आगो नियन्त्रणका प्रारम्भिक उपाय, सुरक्षा सचेतना तथा व्यवहारिक अभ्यासमार्फत सुरक्षित कार्य वातावरण निर्माणमा जोड दिइएको थियो।
🏥 एडमण्ड सिटी हस्पिटल
सुरक्षा, सेवा र जिम्मेवारीप्रति सदैव प्रतिबद्ध।
नर्सिङ अध्यायनको शुल्क सम्बन्धि जानकारी....
यस एडमण्ड सिटी हस्पिटल अन्तर्गत नेपाल सरकार CTEVT बाट मान्यता प्राप्त देउराली जनता प्राविधिक शिक्षाालय र पश्चिमाञ्चल स्वास्थ बिज्ञान प्रतिस्ठानमा
नर्सिङ (स्टाफ नर्स) – ३ वर्षे
✅ डिप्लोमा इन फार्मेसी – ३ वर्षे
✅ मेडिकल ल्याब टेक्नोलोजी – ३ वर्षे
तथा
✅ प्रि-डिप्लोमा इन भेटेरीनरी साइन्स – १८ महिने
✅ प्रि-डिप्लोमा इन प्लान्ट साइन्स – १८ महिने
अध्ययको लागी
फाराम 2083/01/29 देखि 2083/02/13 गतेसम्म भर्न सकिन्छ । फाराम अनलाइनबाट पनि तथा कलेजमा गएर पनि भर्न सकिन्छ ।
सम्पर्कको लागी
अध्यक्ष: प्रकाश राना 9857020957
क्याम्पस प्रमुख: उपेन्द्र अर्याल 9849662500
Good morning
यस एडमण्ड सिटी हस्पिटल अन्तर्गत नेपाल सरकार CTEVT बाट मान्यता प्राप्त देउराली जनता प्राविधिक शिक्षाालय र पश्चिमाञ्चल स्वास्थ बिज्ञान प्रतिस्ठानमा
नर्सिङ (स्टाफ नर्स) – ३ वर्षे
✅ डिप्लोमा इन फार्मेसी – ३ वर्षे
✅ मेडिकल ल्याब टेक्नोलोजी – ३ वर्षे
तथा
✅ प्रि-डिप्लोमा इन भेटेरीनरी साइन्स – १८ महिने
✅ प्रि-डिप्लोमा इन प्लान्ट साइन्स – १८ महिने
अध्ययको लागी
फाराम 2083/01/29 देखि 2083/02/13 गतेसम्म भर्न सकिन्छ । फाराम अनलाइनबाट पनि तथा कलेजमा गएर पनि भर्न सकिन्छ ।
सम्पर्कको लागी
अध्यक्ष: प्रकाश राना 9857020957
क्याम्पस प्रमुख: उपेन्द्र अर्याल 9849662500
📢 भर्ना खुल्ला सूचना 📢
(नेपाल सरकार / CTEVT बाट सम्बन्धन तथा मान्यता प्राप्त)
✅ देउराली जनता प्राविधिक शिक्षालय
• PCL Nursing – ३ वर्षे
• Pre-Diploma in Plant & Veterinary Science – १८ महिने
✅ पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान
• Diploma in Pharmacy – ३ वर्षे
• Medical Lab Technology (MLT) – ३ वर्षे
📌 अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले समयमै अनलाइन आवेदन दिनुहुन अनुरोध छ।
🏥 एडमण्ड सिटी हस्पिटल
📍 जितगढी, बुटवल
📞 सम्पर्क: 9742907753
अत्याधुनिक प्रविधियुक्त उपकरण, दक्ष तथा अनुभवी वरिष्ठ चिकित्सकहरूको टोलीसहित २४सै घण्टा जनरल तथा दुरबिन (Laparoscopic) प्रविधिबाट शल्यक्रियाको साथमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न प्रतिबद्ध छौँ।
🏥 एडमण्ड सिटी हस्पिटल
📍 जितगढी, बुटवल
📞 सम्पर्क नं.: ९७४२९०७७५३
13/05/2026
“हस्पिटलमा कार्यरत सम्पूर्ण नर्सिङ कर्मचारीहरू आफ्नो कर्तव्यप्रति समर्पित, मेहनती तथा उत्कृष्ट हुनुहुन्छ। उहाँहरूको अथक सेवा, त्याग, समर्पण र मानवीय सेवाप्रतिको उच्च प्रतिबद्धताको कदर गर्दै यस वर्ष प्रोत्साहन स्वरूप ४ जना सिस्टरहरूलाई कदरपत्र सहित सम्मान गरिएको छ। नर्सिङ सेवामा पुर्याउँदै आउनुभएको योगदान, सक्रियता र समर्पणको उच्च मूल्याङ्कन गर्दै आगामी दिनहरूमा समेत क्रमशः कदर र सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।”
12/05/2026
“अन्तर्राष्ट्रिय नर्सिङ दिवस"को अवसरमा ‘सेवा नै सर्वोत्तम कर्म’ भन्ने उच्च भावनालाई आत्मसात गर्दै दिनरात बिरामीको पीडामा मल्हम बनेर, अथक मेहनत, अटुट विश्वास र निःस्वार्थ भावनाका साथ मानव सेवामा समर्पित सम्पूर्ण नर्सिङ कर्मीहरू"हाम्रा सेता कवचहरू"प्रति हार्दिक सम्मान, उच्च कदर तथा नमन व्यक्त गर्दछु। तपाईंहरूको त्याग, समर्पण र सेवाभावले असंख्य जीवनमा आशा, भरोसा र नयाँ उज्यालो भरेको छ। सम्पूर्ण नर्सिङ समुदायमा हार्दिक शुभकामना।”
-प्रकाश राना
अध्यक्ष
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Butwal
00977