Sadbhav Media

Sadbhav Media

Share

News Media Station

बलिउड अभिनेता ऋतिक राेशन र नेपाली अभिनेता अनुप बिक्रम शाहबीच भेट 08/01/2024

https://pahiloawaj.com/?p=1031

बलिउड अभिनेता ऋतिक राेशन र नेपाली अभिनेता अनुप बिक्रम शाहबीच भेट काठमाडौं । नेपाली अभिनेता अनुप बिक्रम शाह र बलिउड अभिनेता ऋतिक राेशन बिच भेटघाट भएकाे छ । सामाजिक सञ्जाल फेसबुकम.....

सशस्त्र प्रहरी बलका विभिन्न पदमा २ सय ८८ जनाका लागि भर्ना खुल्यो 05/01/2024

सशस्त्र प्रहरी बलका विभिन्न पदमा २ सय ८८ जनाका लागि भर्ना खुल्यो

सशस्त्र प्रहरी बलका विभिन्न पदमा २ सय ८८ जनाका लागि भर्ना खुल्यो काठमाडौं । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्.....

‘आरुघाट कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव २०८०’ हुने 01/01/2024

गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा आगामी पुषमा ‘ आरुघाट कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव २०८०’ हुने भएको छ । महोत्सव पुस २७ गतेदेखि माग ७ गतेसम्म आरुघाट हुने आयोजकले बताएको छ । ‘स्वच्छ हराभरा गोरखाको शान,आरुघाट गाउँपालिकाको पहिचान’ भन्ने मुल नाराको साथ गोरखाको आरुघाट गाउँपालिकामा आगामी पुष २७ गतेदेखि माग ७ गतेसम्म आरुघाट कृषि,पर्यटन तथा साँस्कृतिकमहोत्सव–२०८० हुन लागेको हो । महोत्सवका मुख्य आकर्षहरुमा,कृषि उपजहरुको प्रदर्शन र बिक्री, रमाईलो खेल तथा मनोरञ्जन,विभिन्न साँस्कृतिक प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता,विभिन्न खानाका परिकारहरु हुने छन् ।...

‘आरुघाट कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव २०८०’ हुने गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा आगामी पुषमा ‘ आरुघाट कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव २०८०’ हुने भएको छ । .....

हेटौँडा–काठमाडौंका दुई छोटा सडकमार्ग फागुन १५ गतेसम्म बन्द हुने 01/01/2024

हेटौँडा । हेटौँडा—काठमाडौं चल्ने दुई वटा छोटो सडकमार्गमा दुई महिनाको लागि सवारी सञ्चालनमा रोक लगाइएको छ । हेटौँडा–काठमाडौं आवतजावत गर्ने ५ वटा सडकमार्ग मध्य इन्द्र सरोवर गाउँपालिकाअन्तर्गत फाखेल सडकखण्ड र चखेल–मातातीर्थ सडकख्ण्ड दुई महिनाको लागि बन्द हुमे भएको हो । मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नका लागि २ महिनाका लागि बन्द गरिएको इन्द्र सरोवर गाउँपालिकाले जनाएको छ । यी सडकहरू पुस १६ गते बाट फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्र सरोवर गाउँपालिकाले जनाएको छ ।...

हेटौँडा–काठमाडौंका दुई छोटा सडकमार्ग फागुन १५ गतेसम्म बन्द हुने हेटौँडा । हेटौँडा—काठमाडौं चल्ने दुई वटा छोटो सडकमार्गमा दुई महिनाको लागि सवारी सञ्चालनमा रोक लगाइएको छ । हेटौँ....

नागरिक लगानी कोषको कार्यकारी निर्देशकको अन्तर्वार्ता भोली हुने, को को छन् सर्टलिस्टमा ? 01/01/2024

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जना सर्टलिस्ट भएको छ । पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ सर्टलिस्टमा परेका हुन् । पुस १७ मंगलबार उनीहरुलाई पावर प्वाइन्टसहितको प्रेजेन्टेसन र अन्तर्वार्ताका लागि बोलाइएको छ । त्यसबाट एक जनाको छनोट हुनेछ । उनीहरुको शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्‍कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई सर्ट लिस्टमा छनोट गरिएको हो ।...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकको अन्तर्वार्ता भोली हुने, को को छन् सर्टलिस्टमा ? काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जना सर्टलिस्ट भएको छ । पर्वतकुमार कार्की, राजेन्द्र पण...

Page not found – Pahilo Awaj 01/01/2024

काठमाडौं । प्रहरीले माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ । धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ गरेको थियो । त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन् । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । र, त्यहाँ प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको हो । प्रहरीले सो पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, उपाध्यक्ष अब्दुल खान, सचिव वीपी साह, नेता दीपक साहसहित ६३ जनालाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखेको छ। साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ । जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् ।

Page not found – Pahilo Awaj `तपाईंको पहिलो बोली´

नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु 01/01/2024

जानकी (बाँके) । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नम्बरको कारले नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गएराति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ । अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । दुवै जनाको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।...

नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु जानकी (बाँके) । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । नेपालगञ....

भारतबाट आएको हात्ती मोरङमा मृत फेला 01/01/2024

विराटनगर । भारतबाट आएको हात्ती मोरङको सुन्दरहरैंचामा मृत भेटिएको छ । सुन्दरहरैंचा नगरपालिका-१० स्थित जनजागरण सामुदायिक वनमा करिब १२ वर्षको एउटा जंगली हात्ती मृत भेटिएको हो । हात्ती मृत भेटिएपछि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले बताए । प्रहरी र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले बताए । कोसीटप्पु वन्यजन्तु आरक्षबाट भेटनरी चिकित्सकको टोली पनि पुगेको छ । करिब दुई महिना अघि नेपाल प्रवेश गरेको जंगली हात्तीको समूह मोरङको जंगल क्षेत्रमा छ । मृत भेटिएको हात्ती सोही समूहको हो ।

भारतबाट आएको हात्ती मोरङमा मृत फेला विराटनगर । भारतबाट आएको हात्ती मोरङको सुन्दरहरैंचामा मृत भेटिएको छ । सुन्दरहरैंचा नगरपालिका-१० स्थित जनजागरण स.....

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने 01/01/2024

काठमाडौं । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार रुपैयाँ खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद् बैठकमा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख रुपैयाँ जोगिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।...

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने काठमाडौं । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती ग...

चारदिने घरजग्गा मेलाको ४० हजार बढीले गरे अबलोकन 01/01/2024

चारदिने घरजग्गा मेलाको ४० हजार बढीले गरे अबलोकन काठमाडौं । आठौँ घरजग्गा मेलामा दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । पुस १२ गतेदेखि काठमाण्डाैकाे...

सस्तियाे प्याजको भाउ, किलोको ७५ देखि ८५ मा कारोबार 01/01/2024

काठमाण्डौ । चीनबाट प्याज आउन थालेपछि भारतीय प्याजको भाउ समेत सस्तो हुन थालेको छ । दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेकाेमा अहिले घटेर ८५ रुपैयाँ पुगेको छ । काठमाण्डौको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ छ । यस्तै, चिनियाँ प्याजको थोक भाउ किलोको ६५ देखि ७० रुपैयाँ छ । मङ्सिरको अन्तिम हप्ता भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा भाउ बढेको थियो । त्यसपछि चीनबाट प्याज भित्रिन थालेपछि भाउ सस्तो हुन थालेको हो । काठमाण्डौमा भारतबाट दैनिक ८० मेट्रिक टन र चीनबाट पाँच/सात मेट्रिकटनसम्म प्याज भित्रिने गरेको समितिले जनाएको छ ।

सस्तियाे प्याजको भाउ, किलोको ७५ देखि ८५ मा कारोबार काठमाण्डौ । चीनबाट प्याज आउन थालेपछि भारतीय प्याजको भाउ समेत सस्तो हुन थालेको छ । दुई हप्ता अघिसम्म प्याजको भाउ थ....

30/12/2023

भोलि अर्थात पुस १५ गतेदेखि तपाईंको माझमा आउँदै छौ ।

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Butwal