Prakash Khadka
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prakash Khadka, Video Creator, Butwal, Butwal.
20/11/2025
अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई गर्यो निष्कासन
काठमाडौं : अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो।
निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४:४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष रहेको बताइएको छ।
डिर्पोट भएर आएकाहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोको टोलीले आवश्यक सोधपुछ गरेको स्रोतले बताइएको छ। व्युरोका प्रमुख कृष्ण पंगेनीका अनुसार डिर्पोट भएर आउनेहरूमा तल्ला बाटो हुँदै अमेरिका गएकाहरू धेरै छन्।
13/11/2025
निकै दुखद खबर😢 अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा एकै परिवारका तीन नेपालीको दुःखद मृ’त्यु भएको छ। ज्यान गुमाउनेमा बुवा कृष्ण हरि भन्डारी, आमा सपना न्यौपाने र ३ वर्षका छोरा रुबेन न्यौपाने रहेका छन्। प्रहरीका अनुसार दुर्घटना अत्यन्त भयावह थियो र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। 💔 हार्दिक श्रध्दाञ्जलि 😥
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Butwal
Butwal