Mahamaya Rover/ Ranger Crew
This page is only for scouter. not more then that. If you want to join our crew then contact us.
⚜️
29/03/2026
नेपाल स्काउटको तर्फबाट नवनियुक्त प्रधानमन्त्रीज्यूलाई हार्दिक बधाई! देशको समृद्धिका लागि सफल कार्यकालको शुभकामना। 🎉🇳🇵
08/03/2026
Happy International Women’s Day! 💜
This year’s theme, “Give To Gain,” reminds us that when we support, uplift, and invest in women and girls, everyone benefits. Let’s continue to empower women to learn, lead, and create positive change.
02/03/2026
रंगहरुको पर्व होलिको हार्दिक शुभकामना ।❤️⚜️🫡
19/02/2026
प्रजातन्त्र दिवसको शुभ अवसरमा शान्ति, सुशासन र समृद्धिको कामना।
30/01/2026
आज शहीद दिवस ।
निरंकुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेहरु प्रति हार्दिक सम्मान प्रकट गर्दछौं । पहिलाे पाईला नेपमल परिवारकाे तर्फबाट शहीद दिवसको हार्दिक शुभकामना । 🫡⚜️🫡
23/01/2026
Happy Birthday! to our, Ranger Deepa Pandey, May your day be filled with joy, laughter, and unforgettable moments. Keep shining and leading the way with your amazing spirit.🎂🥳🎁🎊
15/01/2026
माघे संक्रान्तिको शुभकामना
नयाँ आशा, नयाँ ऊर्जा र सुख–समृद्धि सबैको जीवनमा फैलियोस्।❤️⚜️
✨ माघे संक्रान्तिको हार्दिक शुभकामना ✨
11/01/2026
🇳🇵🇳🇵हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । उनकै जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ । 🎊🫡❤️
25/12/2025
Merry Christmas! 🎄✨ Wishing you a season filled with love, laughter, and cozy moments with the ones who matter most. ❤️🎁
16/12/2025
Happy National Flag Day: Laxmi Narayan Shilpakar "Jhanda Baje" with the National flag 🇳🇵
हामी सबैलाई राष्ट्रिय झण्डा दिवसको शुभकामना !🙏❤️
🎊🎉🎂आज परेको जन्मदिनको अवसरमा यस क्र्युकि हौसला, मिहिनेती, हरेक पल सेवामा खट्नुहुने 🫡⚜️रेन्जर पुष्पा खड्का🫡⚜️ लाई जन्मदिनको शुभकामना दिन चाहन्छौं।।❤️❤️🫡🎊🎂 Pus H Pa
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Devdaha
Butwal