MANIA UNITY
“मनिया युवा क्लब को सुरुवाती चरण,पुस्तौ पुस्ता मा हस्तान्तरण|”-Maniya Youth Club
04/09/2025
हाम्रो प्रिय साथी रुमन मशराङ्गीको असामयिक निधन भएको दुःखद खबरले हामी सबैलाई अत्यन्त मर्माहत बनाएको छ।
उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले श्रद्धाञ्जली सभा आयोजना गरिएको छ :
🕊️ मिति : 2082/05/19
🕊️ समय : 7 pm
🕊️ स्थान :kalika school बाट 300 meter तल pashupati path
यस दुःखद घडीमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
शोकाकुल :
परिवारजन, आफन्तजन तथा साथीभाइ
⸻
हाम्रो प्रिय साथी रुमान मशराङ्गीको असामयिक निधन भएको दुःखद खबरले हामी सबैलाई अत्यन्त मर्माहत बनाएको छ।
उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले श्रद्धाञ्जली सभा आयोजना गरिएको छ :
🕊️ मिति : 2082/05/19
🕊️ समय : 5 pm
🕊️ स्थान : Oxford Secondary School
यस दुःखद घडीमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
शोकाकुल :
परिवारजन, आफन्तजन तथा साथीभाइ
⸻
🌏 विदेशमा रहनुभएका साथीहरूका लागि
यदि तपाईंहरूले आफ्नो मनले सहयोग गर्न चाहनुहुन्छ भने तल दिइएको खातामा पठाउन सक्नुहुन्छ :
🏦 Bank : Nabil Bank
👤 Account Name : Chandra Kanta Bashyal
💳 Account No. : 03110017536644
(Scan गर्न QR Code प्रयोग गर्न सक्नुहुन्छ)
01/09/2025
Your sudden departure has left us heartbroken and speechless.
You were more than just a leader — you were a true friend, a guiding light, and a pillar of our unity.
“Once a leader, forever in our hearts.”🕊️
Rest In Peace 💔
31/01/2024
हाम्रो मनियाँ युवा का सक्रिय सदस् समय राना ज्युलाई जन्मदिनको हार्दिक शुभकामना❤️🙏
25/12/2023
हाम्रो मनियाँ युवा का सक्रिय सदस् प्रमुख निश्चलखनाल ज्युलाई जन्मदिनको हार्दिक शुभकामना❤️🙏
09/12/2023
राष्ट्रिय युवा संघ नेपाल बुटवल उप महानगर वार्ड नं ८ कमिटी को पाँचौ अधिबेसन बाट अध्यक्ष मा मनिया युवा क्लब का रुमन मश्राङी,उपाध्यक्ष मा सन्जोक पुलामि,सचिब मा निस्चल खनाल, सह-सचिब मा प्रसान्त पुन ,प्रेम आले, कोषाध्यक्षमा योगेश स्याङ्जाली
हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना ब्यक्त गर्दछु 💐🙏✊
20/11/2023
हाम्रो मनियाँ युवा का सक्रिय सदस् अश्विन खनाल ज्युलाई जन्मदिनको हार्दिक शुभकामना❤️🙏
30/10/2023
हाम्रो मनियाँ युवा का सक्रिय सदस्य प्रशान्त पुन ज्युलाई जन्मदिनको हार्दिक शुभकामना❤️🙏
16/10/2023
प्रमुख अतिथि माधव केसी ज्यू बाट नेपालीहरुका महान पर्व विजयादशमी,शुभ दीपावली तथा छठको सुअवसरमा मनिया युवा क्लब बुटवलद्वारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भयो।
उपस्थित सबैमा हार्दिक आभार।🙏❤️
29/09/2023
हाम्रो मनियाँ युवा का सक्रिय सदस्य योगेश सिंजाली मगर ज्युलाई जन्मदिनको हार्दिक शुभकामना❤️🙏
18/09/2023
हाम्रो मनियाँ युवा क्लब का उपाध्याक्ष ,युवा नेता मौसम सुनार ज्युलाई जन्मदिनको हार्दिक शुभकामना❤️🙏
Contact the place of worship
Telephone
Website
Address
Butwal
Alerts
Be the first to know and let us send you an email when MANIA UNITY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.