JMD FILMS
नाता सकिन्छ भने सकियोस् तर,
अपमान को बद्ला सम्झौता कदापि हुने छैन्।।
05/01/2026
मान्छे चिन्ने जिम्मा तपाइहरुको
31/12/2025
नेपाल को सबैभन्दा ठूलो मान्छे 😮
🎬 अब आउँदैछ — JMD Films बाट
केही नयाँ… केही फरक…
भावनाले भरिएको, यथार्थसँग जोडिएको कथा।
तपाईंको मन छुने नयाँ सिरियल — JMD Films प्रस्तुत गर्दछ।
🌟 ‘जिन्दगीको कथा – आफ्नै आफ्नै’ 🌟
किनकि हरेक जिन्दगीको कथा फरक हुन्छ।
🎬 अब छिट्टै — JMD Films बाट
कसैको संघर्ष, कसैको सपना,
कसैको पीडा, कसैको आशा…
सबैका कथा छन्, तर शैली आफ्नै।
🌟 ‘जिन्दगीको कथा – आफ्नै आफ्नै’ 🌟
तपाईंको कथा पनि यसैमा कतै लुकेको हुन सक्छ।
🎬 Coming Soon — JMD Films
नयाँ सोच ✨ नयाँ कथा 🎥
मन छुने नयाँ सिरियल
🌟 ‘जिन्दगीको कथा – आफ्नै आफ्नै’ 🌟
🎬 “अब आउँदैछ — JMD Films बाट”
👉 “केही नया, केही फरक कहानी…
तपाईंको मन छुने नयाँ सिरियल — JMD Films बाट! 🎬✨
🌟 ‘जिन्दगीको कथा – आफ्नै आफ्नै’ 🌟
29/12/2025
यो तस्बिर मा कति वोटा बिरालो छ्न ?
01/10/2025
महानवमीको हार्दिक मंगलमय शुभकामना !
30/09/2025
महाअष्टमीको हार्दिक शुभकामना ।
22/09/2025
दशैको फुलपातीमा ४ फिल्म कुन फिल्म हेर्न जानू हुने ?
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Butwal