Surya Gurung
20/05/2026
19/05/2026
दुई दिने बिदाको प्रभाव लुम्बिनी प्रादेशिक अस्पतालमा जेठको प्रचण्ड गर्मीमा यो भिड
डोजर आतंक बन्दै गर भन्दै बुटवलमा भुमिहिन तथा सुकुम्बासीको आन्दोलन
अर्घाखाँचीमा बस र टिप्पर आपसमा ठक्कर खादा गोरुसिङ्गे सन्धिखर्क सडक केही समय अवरुद्ध भए पनि हाल सामान्य
13/05/2026
कपिलवस्तुको शिवराज नगरपालिका बालापुर मोडमा विशाल हनुमान मूर्तिको प्राण प्रतिष्ठा भव्य रूपमा सम्पन्न ।
धार्मिक आस्था र पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको उक्त मूर्तिको अनावरण लुम्बिनी प्रदेश सरकारका मन्त्री रोज राणाबाट गरिएको हो।
13/05/2026
दुई दाजुहरु
12/05/2026
भोलि मिति २०८३ बैशाख ३० गते बुधबार विहान ८ बजे शहरी विकास तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री सरोज थापा "रोज" बाट शिवराज नगरपालिका वडा नं. ५ बालापुरमोडमा अवस्थित विशाल महावली हनुमान मूर्तीको प्राण प्रतिस्ठा हुने l
कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत अस्पताल चन्द्रौटामा भएको भनिएको ३८ लाख रुपैयाँ हिनामिना प्रकरणको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) कपिलवस्तुले नगरपालिकामा घेराउ गर्दै दोषीमाथि कडा कार्वाही माग गर्दै बिरोध जनाएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Chandrauta
Butwal