Subi International

Subi International

Share

All types of hospital supply and surgery products

18/11/2021

यहि शनिबार मङ्सिर ४ गते बिहान ८:३० बजे देखि

मंसिर ४ गते शनिबार
त्रि.बि. शिक्षण अस्पताल काठमाडौँमा कार्यरत पेट, आन्द्रा तथा कलेजो रोग बिशेषज्ञ तथा वरिष्ठ फिजिसियन #डा_अरुण_ज्ञवाली ( ) बाट अब #बुटवल_श्रवणपथ स्थित #निवारण_स्वास्थ्य_क्लिनिकमा स्वास्थ्य परामर्श तथा चेकजाच हुने बारे सबैमा जानकारी गराउदछौ।

पेट रोगका लक्षणहरु
१) पेट डुम्म हुने वा फुल्ने
२) वाकवाकी लाग्ने वा बान्ता हुने
३) पेट दुख्ने वा पेट पोल्ने
४) छाती पोल्ने
५) घाटीमा अफ्ठ्यारो हुने
६) मुख नमिठो हुने
५) रगत बान्ता हुने वा कालो दिसा जाने आदि
आन्द्रा रोगका लक्षणहरु
१) खाना नपच्ने
२) कब्जियत हुने
३) खानामा रुचि नहुने र वजन घट्ने
४) पेट दुख्ने
५) पखाला लाग्ने
६) दिसामा रगत देखिने
७) ज्वरो आउने आदि

कलेजो रोगका लक्षणहरु
१) लगातार कमजोर महसुस हुनु वा अत्यधिक थकान हुनु
२) आँखा, छाला तथा पिशाब पहेलो हुने (जन्डिस देखिने)
३) दिशाको रंग परिवर्तन हुने
४) रगत उल्टी हुने
५) दिशामा रगत देखिने वा कालो दिशा हुने
६) आँखाको आसपासमा कालो घेरा बस्ने
७) छाला रुखो तथा कालो हुनु
८) पेटको आकारमा परिवर्तन हुन आएमा
९) मुखको स्वाद बिग्रनु, खाना रुचि नहुनु वा वजनं घट्नु
१०) शरीरमा रगतको कमि हुनु
११) स्वास फेर्न गारो हुनु
१२) शारीरिक सम्बन्ध मा ह्रास आउनु

पित्त र पेनक्रियाज रोगका लक्षणहरु
१) मुख धेरै सुक्ने, पिसाब धेरै लाग्ने वा भोक धेरै लाग्ने (मधुमेहका लक्षणहरु)
२) अचानक पेट दुख्ने
३) बान्ता हुने
४) जन्डिस हुने
५) ज्वरो आउने
६) पखाला लाग्ने, खान नपच्ने आदि

मिति: २०७८-०८-०४
नाम दर्ता गर्नका लागी सम्पर्क
०७१-५४२४४३
९८५७०५९२११
९८५१०३३०८०
वा अनलाईन मार्फत नाम दर्ता गर्नका लागी आफ्नो फोन नम्बर सहित मेसेज गर्न सक्नुहुन्छ।

11/08/2021
Photos from Subi International's post 11/07/2021

Covid 19 bata parbahit buddha bhumi 1;3 ka dukhi,garib bipanna mahila lai rahat bitaran

15/05/2021

अस्पतालमा ठाँउ छैन घरमै सुरछित बसौ

24/02/2021

यहि फाल्गुन १५ गते शनिबार
बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म

बाथरोग विशेषज्ञ आउने सूचना

वरिष्ठ बाथरोग विशेषज्ञ डा. नरेन्द्र प्रसाद मैनाली बाट यहि #फागुन_१५ गते_ शनिबारका दिन #निवारण_स्वास्थ्य_क्लिनिक_बुटवलमा बाथरोग तथा युरिक एसिडका बिरामीहरुको स्वास्थ्य चेकजाच गरिने हुदा नयाँ तथा पुराना बिरामीहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ /

उपचार हुने रोगहरु:
✅ ढाड तथा कम्मर करकर दुख्ने
✅ गर्दन दुख्ने
✅ हात मुठी पार्न नमिल्ने
✅ गोलीगाठो निलो-कालो हुने, सुन्निने तथा दुख्ने
✅ बिहानको पहिलो ४-५ पाईला टेक्न नमिल्ने
✅ कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने तथा दुख्ने
✅ हात तथा खुट्टाका औला सुनिने
✅ मांसपेसी ककरक्क परि सारो हुने आदि

स्थान: निवारण स्वास्थ्य क्लिनिक
मिति: २०७७ फागुन १५ गते शनिबार
श्रवणपथ-८, बुटवल (भुडकि चोक देखि भित्र, चादबारी जाने चोक भन्दा २ घर तल)
फोन: (०७१) ५४२४४३
समय: बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म
______________________________________
यहाँ फोन बाट पनि नाम लेखाउने व्यवस्था छ

28/01/2021

बाथरोग विशेषज्ञ आउने सूचना

वरिष्ठ बाथरोग विशेषज्ञ डा. नरेन्द्र प्रसाद मैनाली बाट यहि #माघ_२०_गते_मंगलबारका दिन #निवारण_स्वास्थ्य_क्लिनिक_बुटवलमा बाथरोग तथा युरिक एसिडका बिरामीहरुको स्वास्थ्य चेकजाच गरिने हुदा नयाँ तथा पुराना बिरामीहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ /

उपचार हुने रोगहरु:
✅ ढाड तथा कम्मर करकर दुख्ने
✅ गर्दन दुख्ने
✅ हात मुठी पार्न नमिल्ने
✅ गोलीगाठो निलो-कालो हुने, सुन्निने तथा दुख्ने
✅ बिहानको पहिलो ४-५ पाईला टेक्न नमिल्ने
✅ कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने तथा दुख्ने
✅ हात तथा खुट्टाका औला सुनिने
✅ मांसपेसी ककरक्क परि सारो हुने आदि

स्थान: निवारण स्वास्थ्य क्लिनिक
मिति: २०७७ माघ २० गते मंगलबार
श्रवणपथ-८, बुटवल (भुडकि चोक देखि भित्र, चादबारी जाने चोक भन्दा २ घर तल)
फोन: (०७१) ५४२४४३
समय: बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म
______________________________________
यहाँ फोन बाट पनि नाम लेखाउने व्यवस्था छ

25/01/2021

बीर तथा नर्भिक अस्पताल काठमाडौँका नसा तथा मस्तिष्क रोग बिशेषज्ञ #डा_राजेन्द्र_श्रेष्ठ यहि #२०७७ माघ १४ गते बुधबारका दिन #निवारण_स्वास्थ्य_क्लिनिकमा आउदै गरेका हुनाले नयाँ तथा पुराना नसाका बिरामीहरुले समयमै सम्पर्क गर्नुहुन जानकारी गराईन्छ।
उपचार हुने रोगहरु:
✅ ढाड तथा कम्मर दुख्ने
✅ गर्दन दुख्ने
✅ घुडा दुख्ने
✅ कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने, दुख्ने तथा पोल्ने
तथा झमझमाउने
✅ डर लाग्ने तथा झस्किने
✅ एक्लै बस्न मनपराउने आदि
निवारण स्वास्थ्य क्लिनिक
मिति: २०७७ माघ १४ गते बुधबार
श्रवणपथ-८, बुटवल (भुडकि चोक देखि भित्र, चादबारी चोक भन्दा २ घर तल)
०७१-५४२४४३

Photos from Subi International's post 10/01/2021

बच्चाको चाइनिज मास्क सेतो निलो दुबै मा उपलब्ध छ

26/12/2020

Merry Christmas to all Christian

Photos from Subi International's post 10/12/2020

Orginal brand gell type senitizer and face shield with goggles protect from covid-19
Contact 071-503376(10:00am to 6:pm)

Want your practice to be the top-listed Clinic in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Butwal