Lead Coach
Team work makes dream work
Hello I'm lead coach .join my channel .plz
नेपाली जनता ले र नेता ले एउटा कुरा के बुझ्नु भनेनी ।ऐले बिज्ञान को समय हो ।उदाहरण facebook ।यो gen z facebook देखी सुरु भएको लहर हो facebook द्वारा सकिदैछ। हिज धर्म मा कर्ता थिए राज्निती मा कार्यकर्ता व्यापार मा (उपभोग कर्ता )बिज्ञान मा पर्योग कर्ता।सबै सर्बोपरी हुन ।कतै नेपाल मा नेतृत्व बहुपक्षीय भएर धर्म ,राज्निती ,व्यापार,बिग्यान,सबै मा बिभाजित गरेर एक आपस मा लडाउने र सर्बोपरी पक्ष लाई कहिले माथी उठन नदिने खेल त भैरहेको छैन ?be alert protect your self.(नेता-धार्मिक गुरुहरु जस्तै विभिन्न धर्म का अगुवा हरु,राज्नितिग्ज्ञ जस्तै विभिन्न पार्टी का अगुवा हरु , ब्यापारी जस्तै केही ...बेच्ने अगुवा हरु,बैज्ञानिक जस्तै कोहि केही नया चिज को आबिस्कार या बिकास गर्ने! यी सबै एकै समूह हुन ।भने हामी (कर्ता जो धर्म मा आस्था राख्छौ,कार्यकर्ता जो हामी कुनै पार्टी मा आबद्द छौ या कुनै न कुनै पार्टी लाई भोट दिन्छौ,उपभोग्कर्ता जो विभिन्न बस्तु उपभोग गर्छौ,पर्योग कर्ता जस्तै बिग्यान -mobile ,tv ..etc हामी एक छैनौ बिभाजित छौ तेसैले त सधै हामी तल नै छौ।बिधि मा मात्र सार्वर्भौम छौ तर बैधानिक्ता ब्यबहारिक्ता मा सधै अस्तित्वहिन छौ।अब सोच्नु पर्ने समय आएको छ।
सम्बिधान भित्रै रहेर ।अन्तरिम सरकार को लागि सुशिला कार्की नै ठिक छ तर पहिला उहाँ ok हुन को लागि clear निर्बाचन कस्तो हुने राज्य सन्चालन पद्दती र राज्य शक्तिको बाडफाड कस्तो हुने ।मैन उदेश्य के gen z आन्दोलन को।सम्बिधान मा के के फेर्बदल ।तयारी गरौ सक्भर नेपाल सानो छ दल को शासन गर्ने तन्त्र पनि सर्बभौम हुदैन रहेछ सिमित संगठन को छेत्र भित्र को लागि अति उत्तम ।निर्बाचन निर्दलिय होस बरु देश को लागि काम नै गर्ने हो भने सामजिक सस्था ब्यबसायिक सस्था आदि चेतनामुलक सस्था हरु मर्फत जाउ।दल चाहिन्छ सङ्घियता चाहिन्छ तर हाम्रो जस्तो भुभाग मा पनि सानो जनसंख्या पनि थोरै भएको देश खासै आबस्यक होइन ठुलो भुभाग जनसंख्या हुने देश india china etc मा ब्यबस्थापन मिलाउन आबस्यक भएको ले ती तरिका अबलम्बन गरियो।हामि अरुको सिको गरेरै बिगिएका हौ हाम्रो आबस्यक्ता अनुसार को राज्य सम्रचना बनाउ।नितिनियम बनाउ।
यो देश gen z को मात्र होइन atoz सबैको हो soo सबैलाई सुहाउँदो ।बताबरन को निर्माण गर्नु पर्छ।
पृय प्रहरी दाजुभाइ दिदी बहिनी हरु ।तपाईं हरु देश को माया ले भन्दा पनि पैसा को माया ले प्रहरी मा हुनुहुन्छ।कति आउँछ तपाईं भन्दा पल्लो छिमेकी दाइ ले धेरै पैसा कमाए 50 हजार ले खान लाउन नपुने नेपाल को समय परिबेस मा तपाईं हरु 30/32 हजार र penaion 15/20 हजार को लोभ मा के गर्दै हुनुहुन्छ? plz सबै सिपाहिले राजिनामा दिनु तपाईं भोको बस्ने दिन आउदैन plz ।जैले युद्ध police र public को मात्र यो युद्ध नत police को लागि publice को हो नत police को डन्डा publice को लागि हो मात्र हाम्रो जीवन मा teker शासन गर्ने सासक को लागी ।soo plz । तपाईं हरुलाइ same तलब पाउने काम को कमि छैन ।देश को लागि बनेको हो भने निर्दोस इमान्दर जनता लाई किन मार्ने होइन पैसा को लागि हो किन जाबो 30 ।32 हजर को जागिर खाने ।नत घर मा बुढी खुसी खाली अरु कै लागि ज्यान को बाजि अरु कै लागि ज्यान को बलि ।police तल्लो lvl को ब्यक्ती सबै राजिनामा दिनु ।police को वर्दी को भन्दा बढी सान कतार बेल्चा चलाउनेको छ ।सान को लागि हो भने।plz give up your duty (gen xyz )देश को लागि हो भने plz resine your duty ।अब जनता नेता संग होइन जागिर को लोभ मा जनता मर्ने police संग मोडिदै छ plz नेता र जनता को बिच को तलब को pendulam नबन्नु।
17/05/2025
मनकामना 🕉️🙏❤️
𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐏𝐥𝐚𝐧: 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢 & 𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧
𝐃𝐚𝐲 𝟏: 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢
* Depart early in the morning from your location via the Prithvi Highway.
* Have lunch on the way.
* Visit Lumbini, the birthplace of Lord Buddha.
* Explore the Lumbini Garden and the Mayadevi Temple.
* Stay at Lumbini.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟐: 𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢 𝐭𝐨 𝐁𝐡𝐚𝐫𝐚𝐭𝐩𝐮𝐫
* Have an early morning breakfast at the hotel and head towards Bharatpur.
* Enjoy the scenic journey.
* Explore Bharatpur and visit the Narayani River.
* Have lunch on the way.
* Stay at Bharatpur.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟑: 𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧 𝐍𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐏𝐚𝐫𝐤
* After breakfast, head to Chitwan National Park.
* Enjoy a jungle safari and elephant ride.
* Visit the Elephant Breeding Center.
* Have lunch inside the park.
* Return to the hotel in the evening.
* Have dinner at the hotel.
* Stay at the hotel.
𝐃𝐚𝐲 𝟒: 𝐁𝐡𝐚𝐫𝐚𝐭𝐩𝐮𝐫 𝐭𝐨 𝐁𝐚𝐧𝐝𝐢𝐩𝐮𝐫
* Have an early morning breakfast at the hotel.
* Head towards Bandipur.
* Have lunch on the way.
* Explore Bandipur, visit Siddha Gufa (cave), and enjoy the local culture.
* Stay at Bandipur.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟓: 𝐁𝐚𝐧𝐝𝐢𝐩𝐮𝐫 𝐭𝐨 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
* Have breakfast at the hotel.
* Head back to Kathmandu.
* Have lunch on the way.
* Reach Kathmandu by evening.
𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐬:
✅ Lunch
✅ Dinner
✅ Breakfast
✅ Room Accommodation (sharing basis)
✅ Transportation (bus or jeep as per your preference)
𝐍𝐨𝐭 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐝 𝐢𝐧 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞:
❌ Snacks & cuisines
❌ Drinking beverages (Beer, Mineral Water)
❌ Personal expenses
❌ Travel Insurance
❌ Overstay due to any natural calamities/strikes
**Note:** Schools and colleges are planning to go on a tour. Remember, we offer special discounts for schools and colleges. These special discounts will be provided for schools and colleges.
𝐏𝐥𝐞𝐚𝐬𝐞 𝐩𝐫𝐨𝐯𝐢𝐝𝐞 𝐭𝐡𝐞 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐭𝐨 𝐬𝐞𝐫𝐯𝐞!.
तपाईं के सोच्दै हुनुहुन्छ? सायद तपाईं केहिन केही सोच्दै हुनुहुन्छ ।तपाईं सोच्न कै लागि सोच्दै हुनुहुन्छ।
इनके साथ दुर्गा प्रसाई – मुझे अभी-अभी इनका एक टॉप फ़ैन होने का दर्जा मिला है!
07/01/2025
जब मानिस को जीवन मा खराब समय आउँछ बुद्धि ग्यान अनुभव पनि घाँस खान जान्छरे।
तेसैले त भनिन्छ नि मानिस कहिले खराब हुदैन खराब उस्को समय र परिस्थिती हुन्छ।
मेरे नए फ़ॉलोअर्स का स्वागत है! आपसे जुड़ना मेरे लिए खुशी की बात है! Dpa Magar, Madhabsingh Saud, Bindu Chand, Tikaram Chapagain, Tekbahadur Bhandari, दिपेन्द्र जि.सि., Bikram Thapa, प्रीस थामी, Ram Paswan, Ravi Kumar Kashyap, Tãñû Bôgâtî, Jaya Gyawali, Ritu Mukta Rana, Prãdêèp Møwgär, Bachalal Yadav
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lumbini
Butwal