Vivekshil Saacos
Welcome To The Offical Page Of Vivekshil Saving & Cooperative Pvt. Ltd.
09/10/2024
२०८१असोज १२ गते शनिवार यस संस्थाकाे १७ औ बार्षिक साधारणसभा सु सम्पन्न गरिएको हुँदा आज असोज १३ गते कार्यलय बन्द रहने सम्पुर्ण शेयर सदस्यहरुलाई जानकारी गराईन्छ 🙏🙏🙏
09/09/2024
यस बिबेकशील बचत तथा ऋण सहकारी संस्थाको १७औं साधारण सभाको पुर्व सन्ध्यामा संस्थाका अध्यक्ष श्री पुर्ण बहादुर कार्की ज्यु को अध्यक्षता मा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरमा रहेको मानव सेवा आश्रममा रहेका ५० जना लक्ष्मीनारायणज्यूहरुलाइ खाना खुवाउने कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमलाई सफल बनाउन सक्रियतापूर्वक सहयोग गर्नु हुने सम्पूर्ण ब्यक्तित्वहरुलाई धन्यवाद 🙏🙏
01/09/2024
असाेज १२ गते १७ आै साधारणा सभा 🙏🙏
01/04/2024
यस विवेकशील बचत तथा ऋण सहकारी सस्थाले
10/12/2023
हार्दिक श्रद्धासुमन बुवा 🙏
04/12/2023
नियमित सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत आज शेयर सदस्यलाई भेटी सुत्केरी आमा र नवजात शिशुको सुस्वास्थ्य एवं उज्ज्वल भविष्यको कामना सहित कार्यक्रम सम्पन्न गरियो। 🌹🌹
सुचना! सुचना!! सुचना!!!
नेपाल सरकारले परिक्षणको रुपमा २०७९ साल जेष्ठ १ गतेदेखि लागु हुने गरी हप्तामा २ दिन शनिवार र आईतवार विदा दिने निर्णय गरेको थियो तर हाल आईतबारको सार्बजनिक उपयुक्त नभएकोले मिति २०७९ साल आषाढ १ गते देखि नेपाल सरकारको निर्णय अनुसार पुरानै समय अनुसार संस्था सञ्चालन रहने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराउन चाहान्छौं ।
आइतबार देखि शुक्रवारसम्म
कार्यालय समयः विहान १० वजेदेखि ५वजेसम्म
कारोवार समयः विहान १० बजेदेखि दिउसो ४ वजेसम्म
सुचना! सुचना!! सुचना!!!
नेपाल राजपत्र भाग ५ मिति २०७९ वैशाख २६ मा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार नेपाल सरकारले परिक्षणको रुपमा आगामी २०७९ साल जेष्ठ १ गतेदेखि लागु हुने गरी हप्तामा २ दिन शनिवार र आईतवार विदा दिने निर्णय भएकाले एवं मिति २०७९ साल जेष्ठ २ गते सोमवार वुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदा भएकाले संस्थाको कार्यालय आगामी २०७९ जेष्ठ २ गतेसम्म वन्द रहने सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ यसवाट सदस्यलाई पर्न जाने असुविधाप्रति क्षमा प्राथि छौं । संस्थाको आर्थिक कारोवार आगामी २०७९ साल जेष्ठ ३ गतेवाट नेपाल सरकारको निर्णयअनुसार देहाय वमोजिम कार्यालय समयमा संस्था सञ्चालन रहने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराउन चाहान्छौं ।
सोमवारदेखि शुक्रवारसम्म
कार्यालय समयः विहान ९:३० वजेदेखि ५:३० वजेसम्म
कारोवार समयः विहान ९:३० बजेदेखि दिउसो ४:३० वजेसम्म
13/02/2022
३गते सार्वजनिक बिदा सम्बन्धी सुचना
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal
Butwal