Tulsiram Bhandari
सबैमा नमस्कार म तुल्सीराम भण्डारी बुटवलबाट । म हाेटल तथा टुरिजम ब्यवसाय पेशामा कार्यरत छु र यश सम्बन्धि काम गदै अाएकाे छु ।
15/05/2026
अन्तर्राष्ट्रिय परिवार दिवस २०२६ को हार्दिक शुभकामना ❤️
परिवार भनेको माया, साथ, विश्वास र खुसीको सुन्दर सम्बन्ध हो।
आजको यस विशेष दिनमा सबै परिवारमा सुख, शान्ति, प्रेम र एकताको कामना गर्दछौं।
परिवारसँग बिताएको हरेक क्षण अमूल्य हुन्छ।
आउनुहोस्, परिवारको महत्व बुझौं र मायालाई अझ बलियो बनाऔं।
visit : https://tulsirambhandari.com.np
#अन्तर्राष्ट्रियपरिवारदिवस
12/05/2026
अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ स्वास्थ्य सेवा क्षेत्रमा समर्पित सम्पूर्ण नर्सहरूको योगदान, त्याग, सेवा भावना र मानवताप्रतिको समर्पणलाई सम्मान गर्ने विशेष अवसर हो। हरेक वर्ष मे १२ मा मनाइने यो दिवस आधुनिक नर्सिङकी प्रवर्तक Florence Nightingale को जन्मदिनको सम्झनामा विश्वभर मनाइन्छ ।
#अन्तर्राष्ट्रिय_नर्स_दिवस
visit : https://tulsirambhandari.com.np
09/05/2026
सबैमा गोर्खाली पुजा र कानुन दिवसको भरपुर्ण शुभकामना । गोर्खाली पुजाले मनमा शान्ति छावोस र कानुन दिवसले सबैमा न्याय पाउने अधिकारको सम्मान होस ।
Swayambhunath in Nepal
https://www.tulsiram.com.np
Paragliding in Nepal
https://www.tulsiram.com.np
Celebrating my 8th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
नयाँ नेपाल | Naya Nepal (Rap Anthem) – Gen Z Awakens Against Corruption!
https://www.tulsiram.com.np
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Buddha Path/06
Butwal