Teams educational centre

Teams educational centre

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Teams educational centre, Education, Tilottama-5 Manigram, Butwal.

Photos from Teams educational centre's post 17/02/2020

General knowledge

03/02/2020

Teams educational centre
Tilottama 5 Manigram

02/02/2020

Our running computer courses
Basic,tally and graphic design

30/01/2020

सरस्वती पूजा तथा अन्तर्राष्ट्रिय पुस्तक दिबश को शुभकामना ।

Photos from Teams educational centre's post 30/01/2020

आज बिद्याकी देबि सरस्वतीको पुजा आरधान

29/01/2020

ॐ श्री सरस्वती - दैब्यै नम: पुष्प समर्पयामी।
।स्वरस्वती पूजाको सुभकामना ।

25/01/2020

नासुको २०७२ काे परिक्षामा सोधिएका प्रश्नहरु
१. आठौँ साफ गेम विजेता-अफगानिस्तान
२. क्षेत्रफलका आधारमा तेस्रो ठूलो महादेश-उत्तर
अमेरिका
३. साप्टा अनुमोदन गर्ने अन्तिम राष्ट्र- बंगलादेश
४. USB भनेकाे - pendrive हाे
५. धेरै धान उत्पादन हुने जिल्ला-झापा
६. ल्होत्से हिमालको उचाई-८५१६ मि.
७.ओजनतहको निर्माण - अक्सिजन ग्याँसबाट
निर्मित
८. Hottest & Brightest planet - शुक्र
९. Goddess of love & beauty - शुक्र
१०. चूरे श्रृंखलाको उच्च पर्वत - गार्वा
११. २०७० सालको मदन पुरस्कार विजेता - राधा पौडेल
१२.Das क्यापिटल - कार्ल मार्क्स
१३. टेनिन केमा पाइन्छ? - चिया
१४. हिन्दु धर्मका वेद -४ वटा
१५. योजनामा आर्थिक वृध्दि पुर्याउने लक्ष -६.०%
१६.औद्योगिक क्रान्ति शुरुवात- संयुक्त अधिराज्य
१७. मन्त्रिपरिषदले मनोनित गर्ने सभासद
संख्या-२६
१०. उराव भनिने जाति - किसान
१९. गा.वि.स. विहिन जिल्ला - काठमाण्डौ र
भक्तपुर
२०. पाल्पाका अन्तिम राजा- पृथ्वीपाल सेन
२१. भन्सार दिवस - जनवरी २६
२२. नेपालमा पाइने गुराँसका प्रकार - ३२
२३. पूर्वाञ्चलको सानो जिल्ला: तेह्रथुम
२४. २००७ साल अघि दौत्यसम्बन्ध कायम नभएको-
चीन ...(दिइएकामध्ये)
२५. अबिभावक को मन्जुरी बिना बिहे गर्न २० बर्ष
२६.
क. विधुतका पिता - माइकल फाराडे
ख. टेलिफोनका आविष्कारक - ग्राहमवेल
ग. प्रयोगात्मक विज्ञानका पिता-
आर्किमिडिज
घ. आविष्कारका पिता- थोमस एल्वा एडिसन
२८. वातावरण संरक्षण ऐन, २०५३ बमोजिम जैविक
विविधता भन्नाले- माथि दिइएका सबै
२९. पर्यटन वर्ष - सन् २०११ हाे
३०. ८५०० मि. माथिका नेपालका हिमालहरू -३ वटा छन् ।

19/01/2020
Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Tilottama-5 Manigram
Butwal