Our Butwal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Our Butwal, Media/News Company, butwal, Butwal.
एउटा छोरीको लागी बुबा आमाले कति सम्म गर्छन्, बुबा छोरीको प्रेमबारे चर्चा गर्दा भक्तजन संगै रोइन् देवी प्रतिभा 🥹🙏❤
घर झगडा किन हुन्छ ? देवी प्रतिभा || Devi Prativa ji
Devi Pratibha
बुटवलको एक होटलमा राति युवासँग गएकी युवती झुण्डिएको अवस्थामा फेला
बुटवल । बुटवलको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । बुटवल उपमहानगरपालिका–३ मा रहेको पाल्पाली होटलमा बुटवल-११ की २१ वर्षीया समिक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गयराति ती युवती र एक युवा होटलमा बस्न गएका थिए । ‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै १२ बजे होटल संचालकले फोन गरेका गर्नु भएको थियो ।’–उनले भने ।
युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । अहिले युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको उनले बताए
04/07/2022
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal
Butwal