PREM VLOG
कोरिया र नेपाल News समसन्धि सबै informaation को लागि Page Like Follow गरि जोडिनुहोला 🙏🙏
11/06/2026
अर्थमन्त्री स्वर्णिम वाग्ले माथि लागेको आरोप प्रति बाग्ले भनाई
👉 दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु।
खोला किनारा सुकुम्बासि बस्ति हटाउन सरकार ले किन चाहेको एक दिन पानी पर्दा कपन को अबस्था हेरौ 😯😯
11/06/2026
manufacturing तर्फ को सेकेन्ड सिफ्ट को issue भएको छ , आज छुट्फुट को लास्ट दिन मा ...id हेर्दै गर्नुहोला !!
10/06/2026
शुभ बिहानि 🌞🌞🕉️🕉️
🕉️ बिहानि को सुर्यदय संगै श्री पशुपति नाथ मन्दिर को दर्शन गरि दिन को सुरुवात गर्नुहोस 🕉️
👉 साथै आज छुटफुट issue date को अन्तिम दिन Jun 11 भाग्य ले साथ दिए issue हुन पनि सक्ने छ ... id cheak गर्दै गर्नु होला ... Manufacturing र Agricultural तर्फ दुबै क्षेत्र का सबै लाई शुभकामना 🙏🙏
:- बाकि तेश्रो लट को issue date को पर्खाइ ...2026
10/06/2026
होइन के हो यस्तो सधै हर्क जि को हर्कत ले प्रष्ट पार्दै छ ।।।धरान को जनता ले नियाल्दै छन हर्क अर्को पटक 3 बाट 0 हुने बाटो रोज्दै छ्न हर्क ......
👉 आफ्नै घर जस्तै सम्झन थाले त ... मन लाग्दि गर्न छुट छैन कसै लाई पनि जनता ले आफ्नो समस्या लिएर पठाएका हुन ...
👉 राते पहरो मा बादर को हर्कत नगरौ ...
आज छुटफुट issue Date मा दुबै क्षेत्र Manufacturing / Agricultural बाट केहि issue भएको छ ... भोलि jun 11 मा पनि issue कार्य हुने छ !!
10/06/2026
कोठा तयार गर्दै महाबिर पुन को लागि
👉हिजो नियुक्त भएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका लागि मन्त्रालयमै खाने र बस्ने व्यवस्था मिलाउन लागिएको अधिकारीहरूले बताएका छन्।
👉मङ्गलवार कार्यकाल सम्हालेका पुनका लागि आज बुधवारदेखि मन्त्रालयमा गाँसबासको व्यवस्था मिलाउन लागिएको हो।
👉यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा पनि सहभागी पुनको लागि यसै गरी व्यवस्थापन गरिएको थियो।
10/06/2026
आज को सदन बैठक मा अरु प्रतिपक्ष ले साथ दिदा हर्क साम्पाङ माटो पार्टि 3 जना उठेर सदन बिरोध गरेका छ्न ,
10/06/2026
प्रधानमन्त्री को निर्बाचन क्षेत्र झापा मा पानी परे पछि सडक पुरै डुबान मा परे पछि स्थानिय ले सडक मै धान रोप्दै प्रधानमन्त्री ले बिर्सिय हामि लाई भन्दै छ्न ... !!
👉 यस्मा दोष केपि ओलि को कि ... बालेन शाह को 👇
👉 केपि ओलि 35 बर्ष सम्म झापा बाटै 5 पटक चुनाब जितेर गएका ... बालेन शाह चुनाब जितेर गएको 3 महिना पुरा
10/06/2026
Manufacturing तर्फ नयाँ पासर हरु ले मेडिकल नोटिस बारे धेरै ले बुज्नु हुन्छ... ?
👉अहिले मेडिकल नोटिस आयो भने नयाँ पासर हरु लाई धेरै घाटा छ ... मेडिकल पछि Approve भयो भने issue हुन निकै गार्हो देखिन्छ !!
👉किनकि पहिले पास भएका हरु रोस्टर मा नयाँ पासर भन्दा धेरै सख्या छ्न !!
👉 अहिले मेडिकल गराएर रोस्टर म्याद सकाउनु भन्दा ढिलो नोटिस आउनु उपयुक्त देखिन्छ !!
👉 issue हुदाँ पहिला पास भएका पहिला Approve भएका हरु को issue हुने गर्दछ !!
:- यो कुरा लाई राम्रो सगं बुजेर नयाँ पासर हरु केहि समय धैर्य गरि बस्नुहोस सफल हुन लाई आज को भोलि नतिजा खोजेर पनि हुदैन । फल रोपे पछि फल पाक्दा सम्म पर्खाइ गर्न सक्ने धैर्यतापनि हुनु पर्छ !!
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal