Boll comedy
comedy content
02/04/2026
हुलिया र ब्यहोरा एउटै भएर होला जेल पनि एउटै परेको😃🤣
धन्न हर्क साम्पाङ लाई शेयर बजारको बारेमा ज्ञान छैन
यदि भाको भए के हुन्थ्यो होला?
सुर्यलाइ फेरि बादल ले छेक्यो
गृहमन्त्री ज्यु
भोलि अप्रिल फुल अर्थात केपि बा को कुरा पत्त्याउने दिन !
कृपया वहाँलाई फेरि बोल्न दिनुस 😥
30/03/2026
यति मिठो मुस्कान भएको मान्छेको बोली कति मीठो होला !😃😃
यस्तो दुखमा पनि हासो लाग्छ, साच्चि मानवता हराएकै होत मेरो?😭
झोले गाडी मा बसेर मामा घर गयो बिचरा🤣🤣
बिचरा झोलेहरु
आज आन्दोलन छ कि नाई? गुमालेहरुलाई भाटा हानेको भिडियो कति बेला आउछ दिन कटाउन सारै झ्याउ लाग्यो😂
Click here to claim your Sponsored Listing.