Ra mu
तिमिलाइ धन सम्पतिको फलिफाप होस, तर प्रेमको चाहि सधै अभाब होस,, तिम्रो हर दिन, सुनको पिन्जडामा कैद सुगाको झै हाल होस ❤️🕉️
मायाले मात्र पुग्ने भए मुनालाई मदनले छोडेर जानू पर्ने थिएन होला 🥹❤️🩹
01/05/2026
🥹
01/05/2026
Let’s go 😅
Literally me 😩😂
om mane padme hum🙏❤️
ढुङ्गा लाई ढुङ्गा नै बन्न दिनुस्
मुर्ती बनाउनु भयो भने आफ्नो शिर झुकाउनु पर्ने छ🌼♥️
#शुभबिहानी
Other : केरा खान सकिएन !
Jhapali : केरा हैन, कोला हो 🤣
travelling to सुत्न with जाडो 3 others सिरक😂
एउटा कथामा उसलाई पनि लेख्नु छ जो मनमा बस्यो समय बितायरो अनि साथमा बसेन🥺🫂
पाएको कुरा त मुस्कुराउदै छोड्नु परेको छ, चाहेको कुरा नपॅाउदा गुनासो किन गर्नु र❤️🩹
महोत्सवमा गएर रुन त हुन्थियो नि,
तर के गर्नु,
धोकेबाज त मै थिए 😂