Digital Solutions
The most trustable Software Company in town.
यदी तपाईं कुनै पनि Digital Idea लाई Digital Platform द्वारा चलाउने सोचमा हुनुहुन्छ भने vTech Software Solutions मा सम्पर्क गर्नुहोला । यहाँ High Quality Product लाइ Family Environment मा बनाउन सक्नुहुन्छ । पहिले सल्लाह लिनुस, अनि काम अगाडी बढाउला ।
सम्पर्क : +977 974-3429198
Now !! The vTech is in the market with latest and trendy technology for your future business. Lets make a business platform for you 👍️
contact : +977 974-3450656
16/04/2024
We work with knowledge 🤘
07/04/2024
एउटा Complete Ecommerce Website ले आजको बजारमा तपाइको ब्यवसायलाई सहि तरिकाले अगाडि बढाउन अति महत्वपुर्ण भुमिका खेलिरहेको हुन्छ । येदि तपाईं पनि कम मूल्य मा complete ecommerce website बनाउने सोचमा हुनुहुन्छ भने vTech software solutions मा सम्पर्क गर्नुहोला । पहिले सल्लाह लिनुस, चित्त बुझ्यो भने काम अगाडी बढाउला ।
सम्पर्क - +977 9843411708
21/03/2024
Get 10% OFF 👍️
18/03/2024
जुनसुकै School हरु का लागि पनि काम लाग्ने Software जस्मा,
1) School का सबै Activities हरुलाइ Systemetic तरिका ले मिलाएर राख्न सकिने,
2) प्रयोग गर्न सजिलो,
3) जहाबाट पनि login गर्न सकिने,
4) Operate गर्न धेरै Manpower नचाहिने,
5) One time investment,
6) Lifetime Technical Support,
7) कम पैसा को Software,
8) Latest Technology मा बनेको,
तपाइको school लाई पनि चाहिएको छ भने सम्पर्क गर्नुस है - 984 3411 708 (W) 👍️
02/03/2024
Software for all the restaurants !
Contact if required 984 3411 708
21/02/2024
आखिर vTech software solutions ले फेरि एउटा अमेरिकन client को लागि health related dynamic website बनाउनी मौका पायो नि । अहिले काम चलिराछ । तपाईं ले पनि आफ्नो project develop गर्नी हो भने सम्पर्क गर्नुस है 984-3411708
24/01/2024
ल आउनुस केही आवस्यक कुरा बुझम है त !
किन एक व्यवसायलाई वेबसाइट चाहिन्छ?
व्यवसायहरूलाई धेरै कारणहरूको लागि वेबसाइट चाहिन्छ, किनकि डिजिटल युगमा अनलाइन उपस्थिति महत्त्वपूर्ण भएको छ। यहाँ केहि मुख्य कारणहरू येस्ता छन :
१. ग्लोबल भिजिबिलिटी
२. विश्वसनीयता र व्यावसायिकता
३. पहुँच
४. मार्केटिङ र ब्रान्डिङ
५. ग्राहक संलग्नता
६. बिक्री र ई-वाणिज्य
७. सूचना र संसाधन हब
८. प्रतिस्पर्धात्मक लाभ
९. लागत-प्रभावी मार्केटिङ
१०. एनालिटिक्स र डाटा सङ्कलन आदि इत्यादी
वेबसाइट आधुनिक व्यापार रणनीतिको आधारभूत घटक हो । यसले दृश्यता, विश्वसनीयता, र पहुँचलाई बढाउँछ, जबकि मार्केटिङ, ग्राहक संलग्नता र बिक्रीको लागि एक शक्तिशाली उपकरणको रूपमा सेवा गर्दछ ।
सम्पर्क :
vTech software solutions
स्थान : कालिकनगर, बुट्वल, नेपाल
फोन : ९८४ ३४११ ७०८
इमेल : [email protected]
वेबसाइट : vtechsoftwaresolution.com
01/01/2024
WE WORK STEP BY STEP ! 👍️
Click here to claim your Sponsored Listing.
Category
Address
Durga Khuma Path/11, Kalikanagar
Butwal