KB Dance Studio
Founder: Bikram pariyar 9825453212
Manager: Susan Gaire 9765311175
We express our love through dancing.
Joining with Us
KB Dance Studio
Butwal Devinagar, Bhagwan path
03/10/2026
Happy bornday to you AVERSEEN BK
FIRST GROUP STUDENT
28/09/2026
Happy Bornday To you
SaaBuu SaaBuu Mam
SPECIAL ZUMBA GROUP STUDENT
Haai murali
Lagyo Ringata sali jiu ゚viralシ
22/09/2026
सम्पूर्णमा नमस्कार 🙏
म बिक्रम परियार ( Bikky)
मेरो निर्देशनमा रहको गीत “हिरा जस्ता आखा तिम्रा ‘’
गायक Susan Acharya भाई र Melina Rai को आवाजमा, Krish Chhetri को शब्द, Basanta Prabesh को संगीत, Susan Acharya र Anji Ale Magar को प्रस्तुतिमा तयार भएको छ !!
आज Official Music Video Susan भाईको आफ्नै Youtube Channel मार्फत आजबाट सार्वजनिक भएको छ। ❤️
यो गीत यहाँसम्म आइपुग्नुमा प्रत्यक्ष रूपमा साथ दिनुहुनेदेखि, टाढैबाट हौसला, सल्लाह, सहयोग र शुभेच्छा दिनुहुने सम्पूर्ण आफन्तजन, साथीभाइ, कलाकार, शुभचिन्तक तथा दर्शक–श्रोताप्रति हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️
भेटेर सहयोग गर्नुहुनेहरूलाई पनि धन्यवाद, नभेटेरै आफ्नो ठाउँबाट सहयोग, माया र हौसला दिनुहुनेहरूलाई पनि उत्तिकै धन्यवाद। तपाईंहरूको साथ र विश्वास नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हो। 🫶
‘हिरा जस्ता आँखा’ हेरेर, सुनेर माया गरिदिनुहोला।
तपाईंहरूको प्रतिक्रिया, माया र साथको सदैव अपेक्षा रहनेछ। ❤️🎶❤️.!!!
Hira Jasta Aakha हीरा जस्ता ऑखा - Melina Rai | Susan Acharya | Anji Ale Magar | New Lok Song 2083 Hira Jasta Aakha - हीरा जस्ता ऑखा - Melina Rai | Susan Acharya | An...
22/09/2026
Happy Bornday to you ALIZ RANA
Second Group student ❤️
17/09/2026
Happy bornday to you
Special Zumba Student
Anjana Kc
Ghrbara ゚viralシ
16/09/2026
Gharbar ゚viralシ
Category
Contact the school
Website
Address
Devinagar
Butwal
Alerts
Be the first to know and let us send you an email when KB Dance Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.