Routine Of Rupandehi Banda

Routine Of Rupandehi Banda

Share

News Portal
Desh bhakti is our priority. For queries : handle@deepakpoudel☑️

केवल जनताका लागि।
केवल सत्यका लागि।
भ्रस्टचारी र देश्ध्रोहिहरुको पर्दाफाश गर्ने सपथ।
जय नेपाल।

16/10/2025

““हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन्। त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता , अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भीर आँच पुगेको छ।”

- ✍️ जी शाह Gyanendrabbshah Shah

16/10/2025

Happy Birthday to Her Royal Highness Princess Kritika Rajya Laxmi Devi Shah.

On your special day, we wish you joy, happiness, and continued success in all your endeavours.

𝐇𝐞𝐥𝐩 𝐀𝐥𝐞𝐫𝐭 🚨🚨
बुटवल
बुटवलकी १८ वर्षीया किशोरी रिता खनाल टिकटकमा ‘अलबिदा’ लेखेपछि सम्पर्कविहीन भएकी छन्, जसले उनको परिवारमा चिन्ता निम्त्याएको छ। उनी गुल्मीको धुर्कोट पिपलधारा घर भएकी हुन् र हाल बुटवलमै बस्दै आएकी छन्। रिता बुधबार, तीजको अर्को दिन, ११ गते बिहान ९ बजेबाट सम्पर्कमा छैनन्।

उनकी आमा मिना खत्रीसँग बुटवलको ११ कालिकानगर लालीगुराँस पथमा विगत एक वर्षदेखि बस्दै आएकी रिता, बुबा नरिश्वर खनालले अर्को विवाह गरेपछि आमा संग बस्नु परेको हो। उनले १२ कक्षा पूरा गरेपछि थप पढाइका लागि बुटवलमा बस्दै थिइन्।

घरबाट पिंक सुट र हरियो (सेतो आउटर) लगाएर निस्केकी रिता अहिलेसम्म फर्किनुभएको छैन, आमा मिना खत्रीले जानकारी दिनुभयो।

#muskankanchi #helptofindher #ritakhanal #newsofrupandehi 16/10/2025

केहि खबर आयो ??

𝐇𝐞𝐥𝐩 𝐀𝐥𝐞𝐫𝐭 🚨🚨 बुटवल बुटवलकी १८ वर्षीया किशोरी रिता खनाल टिकटकमा ‘अलबिदा’ लेखेपछि सम्पर्कविहीन भएकी छन्, जसले उनको परिवारमा चिन्ता निम्त्याएको छ। उनी गुल्मीको धुर्कोट पिपलधारा घर भएकी हुन् र हाल बुटवलमै बस्दै आएकी छन्। रिता बुधबार, तीजको अर्को दिन, ११ गते बिहान ९ बजेबाट सम्पर्कमा छैनन्। उनकी आमा मिना खत्रीसँग बुटवलको ११ कालिकानगर लालीगुराँस पथमा विगत एक वर्षदेखि बस्दै आएकी रिता, बुबा नरिश्वर खनालले अर्को विवाह गरेपछि आमा संग बस्नु परेको हो। उनले १२ कक्षा पूरा गरेपछि थप पढाइका लागि बुटवलमा बस्दै थिइन्। घरबाट पिंक सुट र हरियो (सेतो आउटर) लगाएर निस्केकी रिता अहिलेसम्म फर्किनुभएको छैन, आमा मिना खत्रीले जानकारी दिनुभयो। #muskankanchi #helptofindher #ritakhanal #newsofrupandehi

05/09/2025

समाजसेवी आशिका तामाङ लेख्छिन् 🙏🕉️

Ashika Tamang

05/09/2025

मा पाथिभराले सबैको रक्षा गरुन्।🙏🕉️

04/09/2025

अचम्म छ😳

एनसेल, नेपाल टेलिकम र अन्य इन्टरनेट सेवाप्रदायकहरूले फेसबुक बन्द गरेको सूचना पनि फेसबुकबाटै दिइरहेका छन् ।

30/08/2025

𝐇𝐞𝐥𝐩 𝐀𝐥𝐞𝐫𝐭 🚨🚨
बुटवल
बुटवलकी १८ वर्षीया किशोरी रिता खनाल टिकटकमा ‘अलबिदा’ लेखेपछि सम्पर्कविहीन भएकी छन्, जसले उनको परिवारमा चिन्ता निम्त्याएको छ। उनी गुल्मीको धुर्कोट पिपलधारा घर भएकी हुन् र हाल बुटवलमै बस्दै आएकी छन्। रिता बुधबार, तीजको अर्को दिन, ११ गते बिहान ९ बजेबाट सम्पर्कमा छैनन्।

उनकी आमा मिना खत्रीसँग बुटवलको ११ कालिकानगर लालीगुराँस पथमा विगत एक वर्षदेखि बस्दै आएकी रिता, बुबा नरिश्वर खनालले अर्को विवाह गरेपछि आमा संग बस्नु परेको हो। उनले १२ कक्षा पूरा गरेपछि थप पढाइका लागि बुटवलमा बस्दै थिइन्।

घरबाट पिंक सुट र हरियो (सेतो आउटर) लगाएर निस्केकी रिता अहिलेसम्म फर्किनुभएको छैन, आमा मिना खत्रीले जानकारी दिनुभयो।

30/08/2025

Interesting: पाल्पा जिल्लामा गएको तिन वर्षमा १३५० वटा सम्बन्ध बिच्छेद भएको छ. 😦

27/08/2025

किड्नी बेचेर आइफोन किन्ने होइन त😅
Note : २०२४ को अमेरिकन सर्भे अनुसार iphone को भ्यालु आइफोनको विशेषता भन्दा निकै नै बढीरहेको बताएका छन्।
साथै ६३% अमेरिकन जनताले आइफोन किन्न नहुने र नकिन्ने बताएका छन्।

25/08/2025

यस भिडका कति प्रतिशत व्यक्ति भारतीय होलान् ?काठमाडौंका मेयर B***n विरुद्ध कवाड व्यवसायी समाज नेपालको आन्दोलन ! 😮

25/08/2025

मुटु पोल्ने सत्य : २०८२ को साउन महिनामा विदेशबाट १३९ जनाको शव नेपाल आइपुगेको छ।

Source: TIA Customs

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Butwal
32900