Anil bhusal

Anil bhusal

Share

08/01/2026

रूरू क्षेत्र, जसलाई रिडी पनि भनिन्छ, गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाहरूको संगम स्थल हो। यो क्षेत्र कालीगण्डकी र रिडी खोलाको संगममा अवस्थित छ, जुन नेपालको चार धामहरू मध्ये एक हो। यहाँ भगवान् विष्णुको प्रतीक शालिग्राम पाइन्छ, जुन कालीगण्डकी नदीको किनारमा पाइन्छ ¹ ² ³।

रूरू क्षेत्रमा माघे संक्रान्तिमा रिडी मेला लाग्ने गर्दछ, जुन तीन दिनसम्म चल्छ। यो मेलामा भाग लिनेहरूले कालीगण्डकी नदीमा स्नान गरेर मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ। रूरू क्षेत्रमा रिशिकेश मन्दिर, भृगुतुंगेश्वर महादेव, र रामनम स्तुप जस्ता धार्मिक स्थलहरू छन् ² ³ ⁴।

अनुसरण गर्ने प्रश्नहरू:
- रूरू क्षेत्रको इतिहास के हो?
- रिडी मेलामा कुन कुन धार्मिक अनुष्ठानहरू गरिन्छ?

Photos from Anil bhusal's post 07/01/2026

तम्घास–छल्दी सडकको जोखिमयुक्त स्थानमा मर्मत कार्य सम्पन्न भएको छ।
अब यात्रु तथा सवारी साधनलाई आवतजावतमा थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।✍️

01/01/2026

नयाँ वर्ष २०२६ को अवसरमा तपाईँ सम्पूर्णमा हार्दिक शुभकामना ! 🌟🎉 नया बर्ष तपाईँ सबैको जीवनमा सुख, शान्ति र समृद्धि लिओस् । तपाईँको हरेक सपना साकार होस् र आगामी बर्ष तपाईँको लागि उत्कृष्ट बन्न सकोस् । 🎊

19/12/2025

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन टु को विजेता लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा 'च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर' गर्ने भएको छ । पुस ५ गते बाँकेबाट सुरु हुने टुर बर्दिया, दाङ, रुकुम,रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै पुस १६ गते रुपन्देही टुंगिने बताइएको छ।🏆️🏆️

08/11/2025

The beautiful TU Cricket Ground in Kirtipur, Nepal.🇳🇵

14/10/2025

हैट ! जीवन बिमा गरेर मात्र क्रिकेट हेर्नु पर्ने भो !😜

13/10/2025

केही गर्छु देश बनाउछु भनेर निस्कन लागेको! घरकाले चिया बनाउन लगाए त मेरो के दोष!! 🤔

11/10/2025

किताबले भन्दा रित्तो गोजीले
बुझाएकाे छ जिन्दगीको महत्व,
त्यसैले ,जिन्दगी एउटा संघर्ष हो ,
थाकेर बस्न सक्छु तर हारेर कहिल्यै बस्न
सक्दिन ।💥✍️❤️

06/10/2025

अर्को दशै सम्म बिहे गर सबै ले भने !
तर केटि खोज्दिन्छु कसैले भनेन?😎😂✍️

02/10/2025

रिसाउदा ,
पनि प्रीय छौ मेरो लागि , गुलाफको फुलमा काडा नहुने होर्।🌹

26/09/2025

अरु सबै कुरा सोध्नुहोला होला तर "बिहे कैले गर्छस्?" भनेर तनाब नदिनु होला। हाम्लाई पनि खुशी मनले दशैँ मनाउने वातावरण मिलाइदिनु होला।🙏🙏✍️

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Butwal