Suraj Traders

Suraj Traders

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suraj Traders, Butwal.

28/04/2021

Covid19
कोविडको कारणले केही दिन निशेधाज्ञा जारि गरिएकोले पसल बन्द रहने कुरा अवगत गराउदै , केही आवश्यक सामग्रीहरु घरबाट पनि उपलब्ध गराउने कुरा जानकारी गराउछौ। हजुरहरूको असुविधा प्रति क्षमा प्रार्थी छौ। सामाजिक दुरी कायम गरौ, रोग लाग्नबाट बचौं र बचाउँ॥
सुरज ट्रेडर्स
देवदह 7 सितलनगर
9812968856
9841553842

11/03/2021

हाम्रा ग्राहक शुभचिन्तक तथा आफ्न्तजनहरुमा शिवरात्रिको धेरै धेरै शुभकामना सहित सम्पुर्ण नेपाली मनहरुलाई सुख शान्ति समृद्धिको कामना गर्दछौं।
सुरज ट्रेडर्स
देवदह ७ सितलनगर
हामीकहाँ पेरिस,जिप्सन,रङरोगनका सम्पुर्ण सामानहरू सुपथ मूल्यमा पाउनुका साथै कामदार पनि उपलब्ध गराईन्छ।
सम्पर्क:९८१२९६८८५६
९८४१५५३८४२

Photos from Suraj Traders's post 19/02/2021

हाम्रा सम्पुर्ण ग्राहक, शुभचिन्तक तथा आफ्न्त जनहरुमा आउदै गरेको शिवरात्रिको शुभकामना सहित यसको अबसरमा भारी छुट सँगै घर रङरोगन गर्नुहोस मौकाको फाईदा उठाउनुहोस्।
सम्पर्क 9812968856
देवदह 7 सितलनगर

14/09/2020
Profile pictures 14/08/2020
09/08/2020

Heartly welcome to Suraj Traders on 29th srawon on opening program of this shop. Devdaha 7 sitalnagar.Thank you.

09/08/2020

धन्यवाद 🙏🙏 सबैलाई।

Want your business to be the top-listed Home Improvement Business in Butwal?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Telephone

Website

Address

Butwal