AK Survey Solution

AK Survey Solution

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AK Survey Solution, Business consultant, Butwal.

30/05/2026

यस्तो कानुनले हामी कस्तो व्यवस्था अपेक्षा गर्दैछौँ?
जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रमाणित गर्ने सदस्य सचिव (नापी कार्यालयको प्रमुख)ले अनि त्यहि प्रमाणपूर्जा वितरण गर्ने भूमि प्रशासन कार्यालयको प्रमुखले।
यसमा Logic के हो? किन जनताले २ वटा निकायको मुख ताक्नुपर्ने?
अपजस जसले लिन्छ जस पनि उसैलाई जानुपर्ने होइन?
नापी पेशाप्रतिको प्रशासनको निरन्तर आक्रमण निन्दनीय छ।

28/05/2026

नापी विभागले सेवा प्रवाहको ६९ वर्ष प्रवेश गरेको पावन अवसरमा यस विभागलाई आजको अवस्था सम्म पुर्‍याउन, कित्तानापी, खगोल, स्थलरुप, सीमा तथा भौगोलिक सूचना व्यवस्थापन तथा सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु !!!

NeLIS ( Nepal Land Information System ) र Mero Kitta जस्ता Online प्रणालीहरु समेत सेवा प्रवाह भइरहेका छन् । सहयोगी सबैमा नापी विभागको तर्फबाट धन्यवाद र बधाइ दिन चाहन्छु । यस पावन अवसरमा नापी विभागबाट प्रवाह हुने सेवाको उत्तरोत्तर प्रगतीको शुभकामना समेत व्यक्त गर्न चाहन्छु !!!

28/05/2026
28/05/2026

गुठी संस्थानले सर्भेक्षक पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

27/05/2026

नापी, मालपोत र भूमि सम्बन्धी कार्यसम्पादनमा आएका कानुनी जटिलतालाई भूमि सम्बन्धी पुराना ऐन, नियम, नियमावली र कार्यविधिहरुलाई संसोधन गर्दै कार्यसम्पादनमा सहजता ल्याउने प्रयासमा माननीय भूमि मन्त्री प्रतिभा रावलज्यू।

27/05/2026

पाख्रीबास नगरपालिकाले सर्भेक्षक पदको विज्ञापन प्रकाशन गरेको छ।
इच्छुकले आवेदन दिनुहोला!

27/05/2026

🔸जुनियर नापी तालिम (विभागीय समूह) मा
क-कसले आवेदन दिन सक्छन?
✔️नेपाल इञ्जिनियरिङ सेवा सर्भे समूहको रा.प.अनं. द्वितीय श्रेणी (अमिन) पदमा ३ वर्ष सेवा अवधि पूरा गरेको संघीय निजामती कर्मचारी वा संघबाट प्रदेश/स्थानीयतहमा समायोजन भइ गएका उल्लिखित सेवा समूहका कर्मचारी
🔸के फाइदा हुन्छ?
✔️क्षमता विकास हुनुकासाथै वृत्तिविकासका लागि उपयोगी
🔸यसमा ज्येष्ठता हेरिन्छ कि हेरिँदैन?
✔️विभागीय आन्तरिक प्रतिस्पर्धाबाट प्रशिक्षार्थी छनौट गरिने भएकोले ज्येष्ठता हेरिँदैन, प्रवेश परिक्षामा आएको अंकका आधारमा छनौट गरिन्छ।

Photos from AK Survey Solution's post 27/05/2026

भूमि समस्या सामाधान समिति ।

27/05/2026

अबसर छ है यता

Want your business to be the top-listed Business in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Butwal