Power Sanchar
Official page of www.powersanchar.com
रूपन्देही सैनामैना,मुर्गियामा आजको तिज कार्यक्रम ।
भोटेकोशी बाढि प्रभावितलाई राहत पठाउँदै नेपाल कपडा तथा सिलाई व्यावशायी संघ रूपन्देही,सैनामैना नगर समिति ।
भरतपुर क्यान्सर अस्पतालले १४ सय बढिलाई गर्यो निशुल्क टिकट वितरण ।
08/09/2026
सडक छेउछाउँका सुकेका रुख नकाट्दाको परिणाम ! आज बुटवलमा ठुलो क्ष'ति बाट बँचेको कार ।
यस्तो छ गाउँको अवस्था ! के हुनसक्छ समाधान ?
05/09/2026
सैनामैना व्यापार संघ, रूपन्देहीको दशौँ साधारणसभा तथा छैटौं अधिवेशनको पद हस्तान्तरण कार्यक्रमको झलक ।
04/09/2026
त्रिशुली 3'A' बाट १० दिन पछि एक जनाको सकुसल उद्धार गरिएको छ ।
गुल्मेली एकता समाज सैनामैना १ ले भोटेकोशीमा जिवन गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन सङ्गै राहत कोषमा १ लाख १ हजार सहयोग गर्ने घोषणा गरेको छ ।
30/08/2026
कृष्णभिरमा सडक भासिएपछि काठमाडौं-मुग्लिङ सडक अवरुद्ध ।
29/08/2026
कस्तो दु:खद !
बाढिले बगाएर चितवन ल्याएका पहिचान हुन नसकेका २२९ शव यसरी खाडल खनेर सामुहिक व्यवस्थापन गरिदै ।
Category
Website
Address
Sainamaina
Butwal
Alerts
Be the first to know and let us send you an email when Power Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.