GKSTR Brothers

GKSTR Brothers

Share

- समाजसेवा पहिलो प्रथामिकता।
- परिबर्?

04/02/2022

खुशी हतारमा थियो, रोकिएन ,
दु:ख फुर्सदमा छ,जादैन!!!
#शुभबिहानी☕️🌥️
#शुभ_दिनको_कामना🌱🌿🌾

30/09/2021

हार्दिक समवेदना
हाम्रो भातृसंगठन GKSTR brothers का सदस्य श्री समीर पोखरेल को आदरणीय हजुरबुबा स्व. उदानन्द पोखरेल को यहि मिति 2078-06-08 गतेको दिन 94 बर्ष को उमेरमा भएको असामायिक निदन ले हाम्रो सङ्गठन GKSTR स्तब्ध भएको छ। दिवाङत आत्माको चिर सान्ती को साथै बैकुण्ठ मा बाँस को कामना गर्दै परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौ।
GKSTR brothers family

10/06/2021

पहिले नै साबधानी अपनाउ है सबै ले

07/06/2021

Best of luck team Nepal 🇳🇵🇳🇵🇳🇵

30/05/2021

पाल्पा नीस्दि ३ झिरुबास मा अवस्थित Kaule dada काउँले 🥀 बन 🌷

29/05/2021

Good luck to our National Football Team for the game against Iraq tonight. We believe in you all. One Team. Jay Nepal.🇳🇵

29/05/2021

बजेट २०७८ का मुख्य बुदाहरु यस प्रकार छन्
- बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ
- सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन
- स्वास्थ्यमा हालसम्मकै बढि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन
- ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि
- बालविकास कक्षाका शिक्षिकाको तलब १५ हजार पुग्यो
- काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा प्रदान गरिने
- स्टार्टअपलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण,सटिफिकेट धितो राखी २५ लाखसम्म दिइने
- निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
- अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा
- महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि
- मासिक न्यूनतम २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट
- पहाडको बाटो ढलानमा नेपाली सिमेन्ट र फलामको प्रयोग अनिवार्य गरिने
- सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने
- रेलमार्गका लागि १० अर्ब ३ करोड विनियोजन
- चलचित्र उद्योगमा इजाजत र नवीकरण दस्तुर छुट
- आगामी १० बर्षभित्र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गरिने
- सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने, दुई महिनाको योगदान रकम सरकारले तिर्ने
- कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन
- सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो
- मुल्यअभिबृद्धिकर को खरिद तथा विक्रि खाता हरेक बर्ष कर अधिकृत बाट स्यीकृत गर्ने व्यवस्था खारेज
- विद्युतिय गाडी खरिदमा लाग्ने अन्त शुल्क शत प्रतिशत छुट तथा भन्सार महशुलमा व्यापक कटौटी
- कारोबारमा आधारित कर तिर्ने सिमा बढेर ५० लाखबाट १ करोड
- अनुमानित करको लाग्ने सिमा २० लाखबाट बढेर ३० लाख
- म्यूचुअल फण्डको आम्दानीमा कर छुट
- डीजल तथा एलपि ग्यास खरिदमा लाग्ने भ्याटको क्रेडिट लिन पाइने
- राष्ट्रिय सहकारी बैंक तथा सहकारी संस्थाको ब्याज आम्दानीमा लाग्ने त्म्क् कट्टा गर्नु नपर्ने
- विवादित सांसद विकास कोष खारेज

07/05/2021

देश महामारी मा ,नेता हरु सत्ता को खेल मा 😠

03/05/2021

stay home #
stay safe #

26/04/2021

पोहोर सालको १० महिने लकडाउनका कारण,
- झण्डै १० हजार मान्छेले आत्महत्या गरे ।
- लाखौंको रोजगारी गुम्यो ।
- शैक्षिक क्षेत्र पुरै ध्वस्त भयो ।
- भरखर संचालनमा आएका कति प्राइभेट स्कूलहरु भाडा तिर्न नसकेर बन्द भए ।
- टुरिजम क्षेत्र पुरै ध्वस्त भयो ।
- चलचित्र क्षेत्र पुरै समाप्त नै भयो ।
- कति साना व्यापारीहरुले आफ्नो व्यापार नै बन्द गरे भने कतिले त अझै सटर भाडा तिर्दै छन् होला ।
- गरिखाने र हुँदा खानेहरू कत्ति अझै मूर्छित अवस्थामा छन् ।
र पनि अझै लकडाउन , अझै बन्द अनि अझै निषेधाज्ञा ?
अरे कोहि त बोल प्लिज ... ।

Want your organization to be the top-listed Government Service in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Butwal
32907