Sabin Malla
समयोग
05/01/2023
जीवनमा खुशी आयो भने मिठाई सम्झेर लिनुहोस् र दुख आयो भने औषधि सम्झेर स्वीकार्नुहोस् ।
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️
21/12/2022
🌸शुभ बिहानी हजुर.......💚
05/12/2022
😍😍😍
04/12/2022
मुस्कुराउन जोसङ नि सकिन्छ
तर रिसाउन दिलकै नजिकको मान्छे चाहिन्छ..!?? शुभरात्री🙏
#बदला त दुस्मनले लिन्छन्
तर म अलि फरक छु्
माफि दिएर मन बाट बिदाई गरिदिन्छु।
🤗🤗🤗😎😎😎
18/09/2022
रहर र आशाले देखाएको सपना
बाध्यता र बोझले कुल्ची दियो।।
जय देश !!! जय नरेश !!! 🙏🙏
18/09/2022
#जिन्दगीको सबै भन्दा ठूलो गुरु हो
ठक्कर जत्ति खाँदै जानेछौ उति
नै सिक्दै जानेछौ,
🤗🤗🤗
18/09/2022
युक्रेनी सहर जहाँ बिजुली र पानी छैन तर मानिसहरू खुसी छन् रुसले आक्रमण गरेपछि अन्यत्र सरेका मानिसहरू आफ्नै ठाउँमा फर्किरहेका छन्। आफू बस्दै आएको भवन क्षतिग्रस्त अवस्थाम...
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Butwal
MALLA123