Sancharbindu
हरेक खबरको सुरुवाती बिन्दु, सञ्चारबि?
14/05/2023
डोरी फिक्सिङ टोली टुप्पोमा पुगेपछि यस सिजनका लागि सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । करिब ५०० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्नेछन् ।
तस्वीर:.86
12/05/2023
स्कूलको छात्राहरु यौन दुर्व्यवहार गरेको घटना बाहिर आएपछि मदन राईलाई प्रहरीले हिरासतमा लिएको छ ।
10/05/2023
पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका छन्। बुधबार बिहान पक्राउ परेका खाणलाई अहिले काठमाडौं जिल्ला अदालत लगिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
09/05/2023
उच्चस्तरीय टोलीले कलङ्कीदेखि चक्रपथको निरीक्षण गरेको थियो । यस खण्ड आठ लेनमा विस्तारको काम छिट्टै सुरु हुनेछ ।
07/12/2021
अघिल्तिर हरिया मकैको घोगा छ । केही खोसलिएको र केही सग्लो । छेवैको नाङ्लोमा झोलाभरि डल्ले खुर्सानी छ । अनि थोरै कागती पनि । बन्द सटर अघिल्तिर कुनै बाटो किनारमा टुसुक्क बसेका छन्, एक वयस्क । सेतै कपाल फुलेका, खैरो टिसर्ट र कालो पाइन्ट लगाएका उनले अनुहारमा मास्क लगाएका छन् । तैपनि चिनिन्छ, उनी जनवादी गायक जीवन शर्मा हुन् भनेर ।
जनगायक जीवन शर्माको भाइरल तस्वीर : के थियो वास्तविकता ? - sancharbindu काठमाडौं । ‘चर्चित जनवादी गायक जीवन शर्मा यसरी नाङ्लो पसल खोलेर आफ्नो जीविका चलाउँछन् । मेरो सादर सलाम छ !’ अघिल्त...
06/12/2021
नेपालमा पनि भेटियो ओमिक्रोन..
नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो - sancharbindu २० मंसिर, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य .....
05/12/2021
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, - sancharbindu राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपर.....
09/09/2021
हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना
02/09/2021
हृदयघात मृत्युको कारण मानिन्छ। बिग बोस १३ का विजेता, अभिनेता र मोडल सिद्धार्थ शुक्लाको आज बिहान हृदयघातका कारण निधन भएको छ, जसले उनका फ्यानहरु र अभिनय जगतलाई स्तब्ध बनाएको छ। मुम्बईको कूपर अस्पतालका अधिकारीहरुका अनुसार ४० वर्षीय अभिनेतालाई अस्पतालमा मृत ल्याइएको थियो।
30/08/2021
श्रीकृष्ण जन्माष्टमीको शुभकामना !
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kalikanagar 12 Butwal
Butwal