Sandy GG
Welcome to the Sandy GG world This page documents journeys across Nepal and beyond, highlighting culture, lifestyle, people, and everyday stories.
Sandesh Gurung is a Digital Creator sharing mini vlogs, travel experiences, and real-life observations from different places, regions, and countries. Alongside travel content, the page focuses on political awareness and civic discussion related to Nepal, aiming to encourage informed thinking, responsible dialogue, and public accountability. Opinions shared are personal and intended to raise awareness, not to promote any political party or ideology. Content is published in English, Nepali, and Hindi, depending on the topic and audience. This page is for viewers who enjoy exploration, learning about new places, and engaging with meaningful social and political conversations. Follow the page to explore places, perspectives, and public issues—one story at a time.
गृहमन्त्रीको स्थानीयलाई जवाफ: ‘धैर्य गर्नुस्, On-ground मा के भइरहेको छ तपाईंहरूलाई थाहा छैन!’ 😳 नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा तथा डिफेन्स क्षेत्र १००% सक्रिय भएर उद्धार तथा राहत कार्यमा लागिपरेको छ। उद्धारमा खटिने सबै हाम्रै दाजुभाइ हुन्। त्यसैले संकटको समयमा धैर्य राख्दै उद्धारकर्ताहरूले पनि आफ्नो सुरक्षालाई ध्यानमा राखेर पूर्ण सतर्कता र सावधानी अपनाउनु जरुरी छ। 🙏🇳🇵
28/08/2026
आफ्नो ज्यान जोखिममा राखेर अर्कोको जीवन बचाउनु—बहादुरीको परिभाषा यही होइन र? 🫡🇳🇵 YES कि NO? 👇
नेपाली सेना 🫡🖖
बाढीपीडित तथा ज्यान गुमाएका परिवारहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै john chamling rai ले cr7 horaa को flood victims charity stream मा भावपूर्ण सांगीतिक प्रस्तुति दिनुभएको छ। संगीतसँगै मानवताको यो अभियानमा साथ दिऔँ। ❤️🩹🙏
27/08/2026
मान्छे बाँच्दा साथ दिन नसके पनि… मृत्यु पछि पनि सम्मान चाहिन्छ। 😔
सुनभन्दा ठूलो कुरा मानवता हो। 💔”
27/08/2026
संकटमा नेताको असली परीक्षा हुन्छ। 🇳🇵
एउतातिर—“मैले बाढी ल्याएको हो र?”
अर्कोतिर—“प्रभावित जनताको साथमा सरकार छ।”
विपद् कसले ल्यायो भन्दा पनि, विपद्को समयमा जनताको साथमा को उभियो? यही प्रश्नले नेतृत्वको फरक देखाउँछ। 🙏
बाढीबाट प्रभावित सबैको सुरक्षा र उद्धारका लागि प्रार्थना गरौँ। ❤️🇳🇵
***nShah
B***n
27/08/2026
विपद्को यस कठिन घडीमा पीडित परिवारहरूको साथमा उभिनु हामी सबैको साझा जिम्मेवारी हो। 🙏
मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु। तपाईंहरूले पनि आफ्नो क्षमताअनुसार सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। सहयोग रकम ठूलो नै हुनुपर्छ भन्ने छैन—रु. १०, २०, १००, ५००, १,००० वा १०,००० जति सक्नुहुन्छ, त्यति नै सहयोग गरौँ। ❤️
सानो सहयोगले पनि विपद्मा परेका परिवारहरूको जीवनमा ठूलो राहत र आशा ल्याउन सक्छ। यस्तो कठिन समयमा हाम्रो एकता, सहयोग र मानवीय भावना नै सबैभन्दा ठूलो शक्ति हो।
आउनुहोस्, आफूले सकेको सहयोग गरौँ, अरूलाई पनि सहयोगका लागि प्रेरित गरौँ र पीडित परिवारहरूको साथमा उभिऔँ। 🇳🇵🙏
मैले ChatGPT प्रयोग गरेर फोटोबाटै यति कमाएँ 😳💰 तपाईंले पनि आफ्नो FREE TIME लाई INCOME मा बदल्न सक्नुहुन्छ!
कुनै ठूलो investment चाहिँदैन—AI को सही प्रयोग जान्नुपर्छ।
मैले कसरी सुरु गरेँ र फोटोबाट कसरी काम गरें भन्ने पूरा तरिका चाहनुहुन्छ? 👇🔥
Comment गर्नुहोस्: “AI”
😂 Traffic rules ko palana garau, natra fine ma kera tirnu parla! 🍌🐒
कति राम्रो नाच्ने हाम्रो भौसी त😅😅
जब बाँदर नै आफ्नो जिग्री यार बन्छ 😂🐒
Category
Contact the business
Telephone
Address
Butwal