Maan Chunxa

Maan Chunxa

Share

�Namaskar
�These word not only word, its a language of your heart too�.

Photos from Maan Chunxa's post 12/04/2025

Ma Tyaha Pani Muskuraye - Poem



" म त्यहाँ पनि मुस्कुराए "

कैयौं कोसिसमा हार पाए
हार पछि गाल पाए
तरपनि म मुस्कुराए।

यात्रामा कतै हुरी त कतै छाल पाए
धेरै मुखी मानिस बाट नमीठो बोल पाए
तरपनि म मुस्कुराए।

आश लाग्ने साथ बाटै घात पाए
आज बल्ल बुझ्दैछु जहाँ म मौन थिए
त्यहाँ जवाफ दिदै केही बोल्नु पथ्र्यो
तर म त्यहाँ पनि मुस्कुराए।

- शिशिर भट्टराई

15/02/2025

Aama malai yeti thaha chha ❤️

Want your establishment to be the top-listed Arts & Entertainment in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Address


Butwal