UD BISEF Computer Education
Your Vision our Mission.......................
15/05/2026
पर्सागढि नगरपलिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह सरद्वारा कम्प्युटर तालिम अनुगमन भएको छ।अनुगमनको क्रममा बिद्यार्थीले बनाएको प्रोजेक्ट अवलोकन गरी प्रशिक्षक बंशीधर सरसंग आ टि शिक्षा,बिज्ञान प्रबिधीमैत्री सीपमूलक तालिम शिक्षा बिस्तार बारे छलफल गर्नुभएको छ।
फोटो प्रोफाइल :UD BI-SEF
14/05/2026
गहवा टुर्नामेन्ट : पानीटंकी गोर्खाली विजेता वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ८ वडा कार्यालयको आयोजनामा सञ्चालन भएको गहवा क्रिकेट टुर्नामेन्टको समापन ....
13/05/2026
11/05/2026
SEE Exam को नतिजामा सफल हुनुभएको सम्पुर्ण बिद्यार्थीहरुलाइ हार्दिक बधाइ तथा मंगलमय शुभकामना 🎉
https://www.facebook.com/share/1Cu3mvbLXZ/
Check SEE Result 2082 Online - Edusanjal Check your SEE Result 2082/83 online with your symbol number. Fast, reliable, and easy access to your Secondary Education Examination results.
06/05/2026
सम्पुर्णमा हार्दिक निमन्त्रणा।
23/04/2026
वडा नम्बर १६ का एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम शुरु तालिममा ध्यान दिएर सिक्न वडा अ Jagat Samachar... world news
19/04/2026
पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीहरुलाई कम्प्युटर तालिम उद्घाटन।
आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि बाइ सेफ कम्प्युटर एजुकेशन बीरगंजको आयोजना र पर्सागढि नगरपालिका ५ न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन समारोह वडा अध्यक्ष नितेश मिश्राको अध्यक्षता तथा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहको आतिथ्यमा भएको हो। वडाका बिधार्थीहरु एस इ इ परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाइ क्षमता विकास संगै प्राबिधिक तथा आ टि शिक्षा आजको आबश्यकता मह्त्ब बारे बिषयमा प्रमुख अतिथी साहले सहभागीहरुलाइ बताउनुभयो। बर्तमान समयमा कम्प्युटर सम्पुर्ण निकायमा चाहिने भएकोले तालिम सिपबाट व्यपार ब्यबसाय तथा अन्य रोजगार गर्न वडाका बिधार्थीहरुको क्षमता अभिबृद्धिमा समेत मद्दत पुग्ने हुनाले तालिमलाई निरन्तरता दिदै सिक्न वडा का वडा अध्यक्ष नितेश मिश्राले बताउनुभयो ।सीप सिकेर ब्यवहारमा ल्याउन सीपको सदुपयोग गर्न उपल्बधिमुलक सफलता तालिमले प्राप्त गर्ने शुभकामना पचरुखी बिधालयका प्रध्यापक रामनारायण पटवारीले आफ्नो मन्तब्य मार्फत राख्नुभयो।तालिम उद्घाटन समारोहमा योजना शाखा प्रमुख देब गिरी,वडा सद्स्य रामेश्वर पंडित तालिम प्रशिक्षक बंशीधर गुप्ता,सुभाष मेहता,सहायक मनोज ठाकुर लगायत तालिममा २५ जना विधार्थीहरुको सहभागीता रहेको थियो।
बैशाख ६ गते।प्रेस नोट
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌼
ग्रह–नक्षत्रको शुभ संयोगले यो नयाँ वर्ष तपाईंको जीवनमा सकारात्मक ऊर्जा, नयाँ अवसर,उन्नति प्रगतिका मार्ग सुचारु होस।
आमा बुवा,गुरु इष्टको आशीर्वादले तपाईंको मेहनतलाई उचित फल प्राप्त होस्।
राहु–केतुको प्रभावलाई जित्दै, तपाईंको जीवनमा आएका चुनौतीहरू शक्तिमा परिवर्तन होस। प्रत्येक बाधा सफलता तर्फको एउटा नयाँ ढोका खुलोस।
यो वर्ष तपाईंको भाग्यबल बलियो होस,सत्य कर्मले साथ दिओस्,
शुभ दृष्टिले तपाईंलाई हरेक क्षेत्रमा सफलता प्राप्त होस्।
तपाईंको राशि, नक्षत्र र दशा–अन्तर्दशाले साथ दिँदै, जीवनमा स्थिरता, प्रगति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु। स्वास्थ्य, धन, मान–सम्मान र आत्मिक शान्ति सधैं कायम रहोस्।
नयाँ वर्ष २०८३ तपाईंको लागी आशीर्वादले भरियोस, सफल र स्मरणीय साल बनोस्।पुन:
नयाँ बर्षको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना।
Happy New Year 2083 🎉
Click here to claim your Sponsored Listing.