Munna Sah Rauniyar
Socialization & motivational speaker Am not perfect but i always give my best
13/04/2026
नयाँ वर्ष २०८३ को सबैमा हार्दिक मङ्गलमय शुभकामना 🙏🇳🇵
बितेको २०८२ सालमा जानिँदै वा नजानिँदै मबाट कुनै गल्ती भई कसैको मन दुखेको भए हृदयदेखि क्षमाप्रार्थी छु।
यस वर्षभरि परिवारिक, व्यक्तिगत तथा व्यवसायिक यात्रामा साथ, सहयोग, माया, मार्गदर्शन, आशीर्वाद र सिकाइ प्रदान गर्नु हुने मेरा आदरणीय आमाबुबा, कुल देवीदेवता, गुरुजन, दाजुभाइ, दिदीबहिनी, मित्रहरू, व्यवसायिक सहयात्रीहरू तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनु भएका सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु। यहाँसम्म पुग्न तपाईंहरूको योगदान अमूल्य छ।
आगामी दिनहरूमा पनि तपाईंहरूको साथ, सहयोग र विश्वास पाइरहने आशा राख्दछु। तपाईंहरूको अपेक्षा र विश्वासमा खरो उत्रिने पूर्ण प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। साथै, नयाँ वर्षसँगै नयाँ क्षेत्रमा जोडिँदै, नयाँ अवसरहरू सिर्जना गर्दै, आफ्नो व्यवसायलाई अझ व्यापक रूपमा विस्तार गर्ने लक्ष्य राखेको छु।
जो मित्रको रूपमा नजिक भएर पनि पछाडि नकारात्मक कुरा फैलाउनुहुन्छ, उहाँहरूलाई पनि स्पष्ट रूपमा भन्न चाहन्छु, मलाई धेरै कुरा थाहा छ, म कमजोर होइन, केवल मौन बसेको हुँ। अझै समय छ, सकारात्मक बाटो रोज्नु होला।
यस नयाँ वर्षमा खराब बानीहरू त्यागेर, आफूलाई समय दिने, “सिधा काम, नो बकवास” भन्ने सिद्धान्तमा अघि बढ्ने संकल्प लिएको छु। अनावश्यक कुरामा समय खर्च नगरी, आफ्नो विकास, ज्ञान, सीप र ऊर्जामा ध्यान केन्द्रित गर्दै अघि बढ्नेछु।
सबैको जीवनमा नयाँ वर्षले सुख, शान्ति, समृद्धि र सफलता ल्याओस् भन्ने कामना गर्दछु।
धन्यवाद 🙏
19/03/2026
announcement
contact : +977-9811777671
25/02/2026
Happy Anniversary🎂 didi and jiju!
Wishing you both a lifetime filled with love, understanding, good health, and happiness.
Lots of love ❤️and best wishes always.
20/02/2026
Congratulations!
Warm wishes on passing the NHPC license examination and being officially registered as a health professional with NHPC Nepal. Wishing you success and a rewarding career ahead.
13/02/2026
Happy birthday, Vanaja Babu 🎂❤️
May your day be full of smiles, good health, and everything that makes you happy. Have a great year ahead.
02/02/2026
Pharmacy on sell
Location : Basantapur
Price on call : +977-9811777671
06/12/2025
Happy Birthday🎂💐, dear Mutu. You’re one of the most important people in my life, and I’m grateful for you every single day. Thank you for always supporting me. I hope this year brings you more peace, strength and happiness. You deserve every good thing. Enjoy your special day. Lots of love ❤️
31/10/2025
Dear CEE Aspirants,
Whishing you very all the best your CEE examination 💐
शोक
हामी निर्मा परिवार, Gen-Z को आन्दोलनको क्रममा जीवन गुमाएका विद्यार्थी, सर्वसाधारण तथा सुरक्षाकर्मीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं।
तिनीहरूको योगदान र बलिदान सधैं सम्झिरहिनेछ। 🙏🕯️🌹
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Birgunj
Opening Hours
| 09:00 - 17:00 |