Education Help

Education Help

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Education Help, Marketing Agency, Birgunj.

28/09/2025

जय बहुदरमाई युथ सोसाइटी परिवार

हाम्रो बहुदरमाई युथ सोसाइटी संस्थालाई बालकुमार प्रसाद यादवको पहलमा बहुदरमाई नगरपालिका वार्ड नं ३ को वडा अध्यक्ष दिनेश प्रसाद यादव ज्यु ले हाम्रो बहुदरमाई युथ सोसाइटीका सम्पुर्ण सदस्यहरुलाई पुग्ने गरी ३४ थान पोसाक (भेष्ट) उपलब्ध गराउनु भएकोमा बहुदरमाई युथ सोसाइटी परिवारको तर्फबाट हुदय देखि नै धन्यवाद व्यक्त गर्दैछौ।

आगामि दिनमा यस्तै कुपा बनाई राख्नु होला भन्ने वडा अध्यक्ष ज्यु संग आशा समेत राख्द छौ।

यसका साथै,
आज मिति २०८२/०६/११ गते शनिबारका दिन बहुदरमाई युथ सोसाइटीका अध्यक्ष धिरेन्द्र साह तेली को अध्यक्षतामा पोसाक (भेष्ट) वितरण कार्यक्रम सु-सम्पन्न गरियो र केही कारणले गर्दा आज पोसाक लिन बाकी हुने सदस्यहरुले आजको मिति देखि लागु हुने गरि २ दिन भित्रमा कार्यालयमा सम्पर्क गरि लिनुहोला कुरा समेत जानकारी गराईन्छ।

🇳🇵बहुदरमाई युथ सोसाइटी परिवार ✅️

#बहुदरमाई_युथ_सोसाइटी #बहुदरमाई_युथ_सोसाइटी_परिवार

05/09/2024
Photos from UNIon Education- रमेश बाबु भट्टराई's post 05/09/2024
Photos from Ramchandra Khadka-रामचन्द्र खड्का's post 14/08/2024
Photos from Kuber Adhikari's post 12/08/2024
Want your business to be the top-listed Advertising & Marketing Company in Birgunj?
Click here to claim your Sponsored Listing.

Website

Address


Birgunj