Manoj Kumar Kalwar
This page will support all the citizens present in Ward no. 9 Birgunj Metropolitan City for the information and communication.
22/09/2025
"माता दुर्गाको कृपा सबैमा रहोस् |आजबाट सुरु भएको महानवमीको पहिलो दिन (घटस्थापना) सम्पूर्णमा शान्ति, शक्ति र समृद्धि ल्याओस्।
जय माता दी 🌸🔱"
17/04/2024
श्री रामनवमी को हार्दिक मंगलमय शुभकामना |🚩🚩
12/04/2024
नयाँ वर्ष आएको धेरै धेरै शुभकामना। 🎉🎇
",🎉
24/03/2024
नेपालीहरु को हर्सोहुलास पुर्ण पर्व होली २०८० को हार्दिक मंगलमय शुभकामना।
08/03/2024
महाशिवरात्रिको सुखद उपलक्ष्यमा देश-विदेश रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा तथा शुभचिन्तकहरुमा सुख-शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
05/03/2024
डा. रामबालक चौरसियाका जेठो छोरा तथा मित्र अमित चौरसिया लामो उपचार पछि मृत्यु हुनु भएकोले उहाँ को आत्म को चिर शान्तिको लागि प्रार्थना तथा, परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछु।
21/01/2024
श्री राम मन्दिर को प्राण प्रतिष्ठा को उपलक्षमा पूजा तथा प्रसाद वितरण कार्यक्रम रहेको ले दिउँसो १ बजे पछि प्रसाद ग्रहण गर्न आउन को लागि अनुरोध छ |
स्थान :महाबिर जी मन्दिर,
जिल्ला प्रशासन कार्यालय को अगाडी,
गोशवारा रोड वडा नं:०९
18/11/2023
छठ पर्वको हार्दिक मंगलमय शुभकामना।।
14/10/2023
घटस्थापना सँगै नवरात्रि को हार्दिक मंगलमय शुभकामना| 💐
वडा नं -९ को वृद्ध भत्ता सेवा ग्राहीहरु को भत्ता बैंक को खाता मा गइसकेको ले आफ्नो भत्ता प्राप्त गर्नु होस् |
26/05/2023
जनता समाजवादी पार्टी नेपालको संघीय संसद एंवम पुर्व मन्त्री माननीय प्रदीप यादव ज्यु प्रमुख सचेतक मा नियुक्त हुनु भएको मा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
05/03/2023
होली पर्व को अवसर मा सम्पूर्ण मा हार्दिक शुभकमना ||
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Birgunj