IPO Update
�Ipo Update daily update in This page�
12/04/2024
प्रिमियममा आईपीओ ल्याउदै सागर डिस्टिलरी
12/04/2024
Banking & Financial Statistics as on Fagun End, 2080 (Mid-March, 2024)
Source: Nepal Rastra Bank
12/04/2024
Market Weekly Overview 💚
12/04/2024
तोलाको २४ सयले बढ्यो सुनको भाउ 😲
12/04/2024
सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख कित्ता बढी सेयरको लक–इन समयावधि वैशाख ३० गते समाप्त हुने भएको छ ।
12/04/2024
वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्।
व्यक्तिगत मुद्दति निक्षेपमा चैत महिनामा औषतमा अधिकतम ७.२५ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले बैशाख महिनामा औषतमा अधिकतम ७.०७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्।
11/04/2024
पोखरामा सेवाग्राहीसँग घुस लिँदै गर्दा पोखरा महानागरपलिकाकी सब-इन्जिनियरसहित दुई जना पक्राउ परेका छन् ।
Photo: AI Generated
11/04/2024
Fill in the blank! Mention Garnu jasko ajai bihe vhako xaina ba gardai hunuxa🤪
11/04/2024
वर्ष २०८० मा ११ लाख बढी पर्यटक नेपाल आएका छन् 😲!
पर्यटक संख्यामा वृद्धि मात्रै भएन, होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्यो। तर, संख्यात्मक रुपमा पर्यटक र होटल पूर्वधार बढे पनि व्यवसाय उत्साहजनक नभएको देखिएको व्यवसायीको गुनासो छ।
अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ ।
11/04/2024
२००% लाभांश देको यतिले ६ महिनामा १ अर्ब बढीकाे व्यापार गरेको छ।😲
Nepse will remain closed Today 29/12/2080 (11/04/2024) on the occasion of Eid-Ul-Fitr and will reopen on 02/01/2081.
Eid Mubarak 🫂
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Birgunj