Hope Health Care
Hope Health Care is one of the Professional | Experienced | Diversified Medical Lab with latest tech
01/05/2026
मेहनत गर्ने हातहरूलाई सलाम।परिश्रम, समर्पण र संघर्ष गरिरहनु भएका सबैलाई सलाम।सम्पूर्णमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना 🙏
01/05/2026
सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना !! आजको यस पवित्र दिनमा भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भयको हुदा हामी यस दिनलाई श्रद्धापूर्वक स्मरण गर्दछौ।
17/04/2026
मातातीर्थ औंसीको शुभकामना 💐 आमाको माया नै संसारकै सबैभन्दा ठूलो आशीर्वाद हो।
14/04/2026
Hope Health Care को तर्फबाट नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
यस नयाँ वर्षले तपाईं र तपाईंका सम्पूर्ण परिवारजनमा उत्तम स्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो किरण ल्याओस् भन्ने कामना गर्दछौं। बितेका वर्षका सबै चुनौतीहरूलाई पछि छोड्दै, नयाँ वर्षले नयाँ आशा, सकारात्मक ऊर्जा र प्रगतिका अवसरहरू लिएर आओस्।
आगामी दिनहरू स्वास्थ्य, खुशी र समृद्धिले भरिपूर्ण रहून्। Hope Health Care सधैं तपाईंको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछ।.
27/03/2026
राम नवमीको पावन दिनमा सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। धर्म, सत्य र आदर्श जीवनका प्रतीक श्रीरामको जन्मोत्सवको यस शुभ अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
21/03/2026
Eid Mubarak! Wishing you and your family peace, prosperity, and happiness on this special occasion.
08/03/2026
अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना !! तपाईंको आत्मविश्वास, संघर्ष र सफलताले समाजलाई सधैं प्रेरित गरिरहोस्।
05/03/2026
Voting is not just your right, it is your responsibility. Be a responsible citizen and cast your vote today. 🗳️🇳🇵
03/03/2026
होलीको पावन अवसरमा तपाईंलाई स्वास्थ्य, सफलता र अनन्त खुशीयालीको कामना। रंगहरूको पर्व होलीको हार्दिक मंगलमय शुभकामना!
19/02/2026
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देशमा शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यत्त गर्दछौ।
18/02/2026
ग्याल्पो ल्होसारको हार्दिक शुभकामना !! नयाँ वर्षले तपाईंको जीवनमा खुशी र समृद्धि ल्याओस्।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Bargachhi, Biratnagar/05
Biratnagar
56613