Ambe Murari Sewa Kendra
Currently, AMSK has the following three focused programs.
The main aim of AMSK is to support poor and vulnerable people, in collaboration with various stakeholders, regardless of their origin, race, religion, and caste to help make their lives better.
24/04/2026
उदघोषण कला कार्यक्रम ।🙏🙏
14/04/2026
नव वर्ष २०८३ साल को हार्दिक मंगलमय शुभकामना ।।
08/03/2026
"सबै महिला र वालवालिका का लागि अधिकार न्याय र कार्यसहितकोअवसर" भन्ने नाराका साथ "११६" औ अन्तर्राष्ट्रिय महिला दिवशको हार्दिक शुभकामना ।🧡💜🙏🙏
02/03/2026
यो बिरुवा अम्बे मुरारी सेवा केन्द्रद्वारा वृक्षारोपण गरिएको हो। र विराटनगर वडा नम्बर ८ श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयमा भएको हो। "२०८२" को होलि पर्व को हार्दिक शुभकामना ।अम्बे मुरारी सेवा केन्द्र परिवार।
13/02/2026
बिराटनगर मा. न.वडा नम्बर ८ को सहयोगमा अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा पहिलो चरणको तनाब व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ।
28/12/2025
देवेनरा परिवार को सहयोगमा न्यानोकपडा वितरण ।अम्बे मुरारी सेवा केनद्र व्दारा वितरण ।
हार्दिक आभार देवेनरा परिवार।धन्यवाद ।🙏🙏🙏
अम्बे मुरारी सेवाकेन्द्र को आयोजनामा श्री शुसिक्षा आ. बिधालय का बिद्यार्थीहरु व्दारा तुलसि,घ्रीत कुरारी, पुतिना लगाएतका अन्य बिरुवा रोपन गर्दै।
25/07/2025
अम्बे मुरारी सेवाकेन्द्र को आयोजनामा श्री शुसिक्षा आ. बिधालय का बिद्यार्थीहरु लाई कम्युनिटी गार्डेन कार्यक्रम ।
05/07/2025
कविता वाचन मा प्रथम, दितृय, तितृय र सान्त्वना हुने श्री शुसिक्षा निकुन्ज आधारभूत बिधालय का विद्यार्थीहरु लाई पुरस्कार वितरण कार्यक्रम ।।
27/06/2025
ध्दन्दमा यौन हिंसा उन्मुलन अन्तर्राष्ट्रिय दिवस को अवसरमा अम्बे मुरारी सेवाकेन्द्र र आफन्त नेपाल को सहकार्य मा वडा न.१८ स्थित जनक मा. वि. का किशोर किशोरिहरुलाइ बाल विवाह सम्बन्धित सचेतना कार्यक्रम ।
धन्यवाद आफन्त नेपाल परिवार।🙏🙏
27/06/2025
बिराट बहिरा मा. वि. १८ जना बिद्यार्थीहरु लाई पुरस्कार वितरण कार्यक्रम ।🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Biratnagar
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |