biratpost.com
this is newsportal website
01/06/2026
सामुदायीक वन उपभाेक्ता महासंघ धनकुटाको ३१ ओैं स्थापना दिवस तथा सामुदायीक वन सचेतना कार्यक्रममा काेशी प्रदेशका पर्यटन , वन तथा वातावरण मन्त्री भीम पराजुली आफ्ना धारणा राख्दै । साेमबार भएको कार्यक्रममा सामुदायीक वन उपभाेक्ता महासंघ धनकुटाका वन उपभोक्ताहरूकाे उल्लेख्य सहभागीता रहेको अध्यक्ष निल बहादुर थापाले जानकारी दिए ।
फाेटाे : लाेकेन्द्र तिम्सिना
01/06/2026
धनकुटा बस स्टेसन स्थल र वरपरका दृश्य ।
फाेटाे : लाेकेन्द्र तिम्सिना
भेडेटार / साझकाे मनमाेहक दृश्य
31/05/2026
विराटनगर ४ र ५ को सीमा स्थित जामुनगाछी जाने बाटोमा रहेकाे गणेश मन्दिर (गणेश चाेक) साझको दृश्य ।
फाेटाे : सुजन निराैला
30/05/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विराटनगर महानगरपालिकाको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न महाधिवेशनले कृष्णबहादुर निरौलालाई सभापतिमा निर्वाचित गरेको हो । त्यस्तै, उपसभापतिमा निर्मला गिरी, सचिवमा अमर कटुवाल तथा सहसचिवमा विष्णु निरौला (आकाश) निर्वाचित भएका छन् । स्वच्छ छविकारूपमा परिचित सभापति निराैलाले अझ सक्रियता पूर्वक पार्टी हाक्नेमा विस्वस्त रहेको रासपा नेताहरूले बताएका छन् ।
30/05/2026
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन विराटनगरमा सुरू भएको छ । यस अधिवेशनले नयाँ समिति चयन गर्ने नगर सभापति कृष्ण निराैलाले जानकारी दिनु भयाे । अधिवेशनमा केन्द्रीय काेषाध्यक्ष लिमा अधिकारीकाे प्रमुख आतिथ्यता रहेको छ । अधिवेशनमा नगरभरिका ३ सय ५० जनाकाे हाराहारीमा प्रतिनिधि सहभागी भएको बताइएको छ ।
-सुजन निराैला
30/05/2026
विराटनगर स्थित आदर्श माध्यमिक विद्यालय ।
30/05/2026
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गरेको बजेटका विचार विमर्शमा विराटनगरका उद्योगी व्यवसायी । उद्योग संगठन माेरङका अध्यक्ष नन्दकिशोर राठी लगायतका पदाधिकारी तथा माेरङ उद्योग व्यापार संघ का पदाधिकारी तथा सदस्यहरू । सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Koshi Province
Biratnagar