Bhagat Mobile
mobile sales repair and accessories
27/11/2023
गुरु नानक जयन्तीको हार्दिक शुभकामना।
23/11/2023
हरिबोधनी एकादशी तथा तुलसी विवाहको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुलाई हार्दिक शुभकामना।
19/11/2023
छठ पर्वको हार्दिक मंगलमय शुभकामना।
15/11/2023
यमपञ्चकको अन्तिम दिनमा दाजुभाई दिदीबहिनीहरुमा अटुट र अविरल सम्बन्धको कामना गर्दै भाई टिका तथा किजा पूजाको हार्दिक मंगलमय शुभकामना।
14/11/2023
गोवर्धन पूजाको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरू माझमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
13/11/2023
गाई तिहारको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरू माझमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
12/11/2023
यस लक्ष्मी पूजाको पावन अवसरमा सबैको घरमा लक्ष्मीले बास गरुन् । साथै सुख, शान्ति र समृद्धिको शुभकामना ।
11/11/2023
भगत मोबाइल केयर परिवार सम्पूर्णमा यमपञ्चकको पहिलो दिन काग तिहारको शुभकामना व्यक्त गर्दछ।
10/11/2023
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा धनतेरसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। तपाईको जीवन हिरामोती जस्तै जगमग रहोस् ।
03/11/2023
Congratulations to Nepal Cricket Team for qualifying in ICC Men's T20 World Cup.....
03/11/2023
T20 विश्वकपमा छनोट भएकोमा हाम्रो नेपाली क्रिकेट टिम तथा Cricket Association of Nepal-CAN लाई हार्दिक बधाई तथा शुभकामना छ |
03/11/2023
Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Mainroad , Near Central Mall
Biratnagar
56613