Human Health Care

Human Health Care

Share

We Provide 24/7 Home Health Care Services inside Biratnagar metropolitan city. Thank you! Get quality and authorized products and services.

20/07/2022

सार्वजनिक स्वास्थ्य सचेतना:- "पानि पिउने स्वास्थ्य रहने"

मानव शरीरको तापक्रम नियमन गर्न, जोर्नीहरू लुब्रिकेटेड राख्न, संक्रमण रोक्न, कोशिकाहरूमा पोषक तत्वहरू पुर्‍याउन, र अंगहरूलाई ठीकसँग काम गर्न हाम्रो शरीरमा पानिको ठुलो योगदान रहेको पाइन्छ | गर्मी मौसममा पसिना ज्यादै आउने र शरीरमा पानिको मात्र कम हुने गर्दछ | हाम्रो शरीरमा पानिको मात्र कमि हुन नदिन समय समयमा पानि पिउने बानी गरौं |
- धन्यवाद !

18/06/2022

जन स्वास्थ्य सरोकार :-

नेपालका ठुला डाक्टर, ठुला पदका स्वास्थ्य कर्मी र ठुला औषधी व्यवसाहीहरु द्वारा उपचारमा प्रयोग हुने औषधी जन्य सामानमा सेटिङ मिलाएर औषधीको मुल्य वृद्धि भएको भन्ने जनमानसमा धेरै गुनासो आउन थालेको छ |
के यो सत्य हो ?
सरकारले यो विषयमा छानमिन गर्नु पर्छ र सत्यता भेटिएमा सम्लग्न व्यक्ति लाई कानुन बमोजिम कारबाही हुनुपर्छ र यस्ता काम पुर्ण रुपमा अन्त्य गर्नु पर्छ |
यस्ता अनैतिक कृयाकलापले सर्वसाधारणमा ठुलो आर्थिक भार पर्छ | त्यसैले पनि होला गरिव जनता अस्पताल जान मान्दैन्न | स्वास्थ्य विमा भएर पनि जनताले अपरेसन र भर्ना हुनु परेमा अस्पतालमा धेरै पैसा खर्च हुने जनताको भनाई छ |

यो सबै कुरा मेरो आफ्नो व्यक्तिगत सरोकार नभई जनताको आवाज हो भन्ने कुरा सबैमा जानकार होस |
धन्यवाद...!

Photos from Human Health Care's post 07/06/2022

स्रोत :- राष्टिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्र

Photos from Human Health Care's post 21/05/2022

For COPD

19/05/2022

vitamins are chemicals required in very small quantities for essential metabolic process.They are divided into two groups:-
1. Fat-Soluble vitamins: A, D, E and K
2. Water-Soluble vitamins: B complex and C

19/05/2022

For Healthy adults, The recommended average daily energy intake is:-
Men - 2500kcal= 10,500 kJ
Women - 2000 kcal = 8400 kJ
KJ- kilojoules
Kcal- kilocalories

27/04/2022

सवैलाई हार्दिक अपिल गर्न चाहान्छु |

विषय- अस्पताल, मेडिकल कलेज र सिक्षण अस्पतालमा सर्वसाधरणको उपचारमा सुल्क किन धेरै हुन जान्छ |

१. धेरै डाक्टर र त्यहा प्रमुख कार्यरत कर्मचारी हरुले विभिन्न प्रकारका सामान र औषधी जन्य सामानमा अत्यादिक कमिसन लिने गरेको पाइएको छ जस्ले गर्दा विरामीको उपचार खर्च बड्दो छ| यस्तो अवस्थाको देश र गरिव जनतालेलाई कहिले सम्म लुट्नु हुन्छ?? आफ्नो इजतको ख्याल गरौं भोली नाम लिस्ट र प्रमाण सहित जनतालाई यो कुरा आउट गर्न नपरोस- सम्बधित सबैमा ध्यानकसण जाओस अनुरोध छ | राम्रो र सस्तो मूल्यको सामान प्रयोग गरि गरिव जनतालाई बाच्न सहज बनाउन अनुरोध गर्दछु |

२. कुनै- कुनै एम्बुलेन्स चालकले अस्पताल र फार्मेसी बाट विरामी ल्याए बापत कमिसन लिने गरेको पाइएको छ वास्तवमा यो पनि विरामी लुटिने प्रमुख कारण हो | सम्बन्धित सबैलाई यस्तो विक्रिती नगर्न आग्रह गर्दछु |

यस्ता धेरै कारणहरु छन जस्ले गर्दा गरिव जनताले अस्पतालमा धेरै सास्ती भोग्नु परेको छ | यो कुरालाई कसैले अन्यर्थ नलिनुहोस | कसैलाई यो कुरा विस्तृत जानकारी लिनु छ र यो समस्या भोग्नु भएको छ वा कसैलाई यो कुरा चित्त बुझ्दो लागे नलागे मलाई सम्पर्क गर्नुहोस् धन्यवाद.... सबैको दिन शुभ रहोस | देश र जनताको चिन्ता छ हजुर पैसाको लोभ होइन..........

15/04/2022

आकस्मिक उपचारका क्रममा सबैले रक्तसङ्कटको समस्या भोगिरहेका छन् ।त्यसैले हामी प्रदेश नम्बर १ बाट ६० किलोभन्दा माथि तौल भएका १८ देखि ५० वर्ष उमेर समूहको रक्त समूहको तथ्याङ्क सङ्कलन गर्न चाहन्छौँ, कृपया निम्न जानकारी कमेन्ट गर्नुहोला । तल दिइएको छ:-
नाम-
अस्थायी ठेगाना -
रक्त समूह -

All people are facing the problem of blood crisis during emergency treatment.Therefore we want to collect the blood group data among age group between 18-50 years old of weight above 60kg from all over Provience no.1, please kindly comment the following information as given below:-
Name-
Temporary Address -
Blood group -

14/04/2022

Happy Nepali New year 2079 to all Nepalese.

आज दिनको १ बजेबाट उर्लावारी-१ पिपल डाँगीमा सामान्य चिकित्सक र फार्मेसीको सुविधा संचालनमा आहुने सम्पूर्ण वडा बासीलाई जानकारी गराउदछौँ |
Contact number- 9827315472 (Milan Karki)
-9807069694 (Subodh Bista)
आजको दिन सम्पूर्णलाई रु ५०/- मा आफ्नो सुगर र प्रेसर हेर्ने सुविधा उपलब्ध गराउने छौं | सम्पूर्णलाई हार्दिक स्वागत छ |

14/04/2022

यस नयाँ वर्षको पहिलो बिहानीमा, तपाईंका सबै दुःख र पिडाहरूको अन्त्य होस्, नयाँ उपलब्धि र सफलताको साथ जीवनको आनन्द ल्याओस्।

नयाँ वर्ष २०७९ को शुभकामना

Want your business to be the top-listed Health & Beauty Business in Biratnagar?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Urlabari/Morang
Biratnagar
56613