Daily Pharma Update

Daily Pharma Update

Share

This is a place where you can get All about related to pharmacy,and future of pharmacy education in Nepal.

10/06/2026
03/06/2026

Notice Regarding 31th Name Registration Exam....

08/03/2026

भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा #डाक्टर, #इन्जिनियर, #प्रहरी लगायत धेरै क्षेत्रका #विज्ञहरू संसदमा पुगे। तर विडम्बना देशभर हजारौँ फार्मासिस्ट भए पनि #संसदमा एक जना पनि फार्मासिस्टको प्रतिनिधित्व छैन।
स्वास्थ्य प्रणालीको अत्यन्त महत्वपूर्ण अंग भएर पनि #फार्मासिस्टहरूको आवाज नीतिनिर्माण तहमा किन सुन्ने कोही छैन? औषधि, बिरामी सुरक्षा र स्वास्थ्य सेवामा हाम्रो भूमिका यति कमजोर रूपमा किन हेरिन्छ?
अब प्रश्न उठ्छ — #फार्मासिस्ट नभएको संसदले फार्मेसी पेशा र #फार्मासिस्टहरूको हक–हितका लागि कत्तिको न्याय गर्न सक्ला?
समय आएको छ, फार्मासिस्टहरूले पनि आफ्नो पहिचान, अधिकार र प्रतिनिधित्वका लागि एकजुट भएर #आवाज उठाउने।

12/10/2025

स्वास्थ्य सेवा विभागद्वारा खरिद गरिने आइरन र फोलिक एसिड ट्याब्लेटमा आफूहरूलाई समावेश नगरिएको भने क्युरेक्स फार्मासेटिकल नोभा जेनेटिका फार्मासुटिकल र टौरस फार्मासुटिकलले बोलपत्र रद्द गर्नको लागि निवेदन दिएको छ ।

Photos from Daily Pharma Update's post 12/10/2025

गुनस्तरीय सेवा दिन थालेपछी सिन्धुली अस्पतालमा अत्यधिक बिरामीको चाप देखिएको छ । अहिले दिउँसो १२ बजेसम्म ७०० जनाले टोकन लिएका छन् । पछिल्लो समयमा सिन्धुली जिल्ला अस्पतालले विशेषज्ञ डाक्टरमार्फत गुणस्तरीय सेवा प्रदान गर्न थालेकाले बिरामीको चाप बढ्ने गरेको छ ।

30/04/2025

हीजो बेलुका ५ : बजे न्यूरो & कार्डियो हॉस्पिटल विराटनगर को अगड़ी बाट को २६ प ९६५४ नंबर को सुपर स्प्लेंडर १२५ सी सी मोटरसाइकिल चोरी भएको छ। कसैले देखनू भयो भने नजिकै को प्रहरी कार्यालय वा ९८०११५१८२६ मा जानकारी गराउन अनुरोध गर्दछु।

Want your business to be the top-listed Media Company in Biratnagar?
Click here to claim your Sponsored Listing.

Address


Biratnagar