Blood For Life
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Blood For Life, Social service, Biratnagar.
25/10/2024
नोबेल अस्पताल बिराटनगरमा लिभरमा समस्या भइ उपचाररत इलाम चुलाचुलिका का बिरामी टंक धिमाल २०८१ कार्तिक ९ गते एलिस ढकाल ज्यु ले रक्तदान गरि अमुल्य जीवन बचाउन मद्दत गर्नु भएकोमा उहाँलाई हामी Blood for life परिवारका तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ। साथै उपचारमा खटिनु भएका स्वास्थ्यकर्मीहरुलाइ धन्यवाद दिदै बिरामीको शिघ्र स्वास्थ लाभको कामना गर्दछौं ।
रगत बिना जिवन को परिकल्पना समेत गर्न सकिँदैन ।
रक्तदान जीवनदान, रक्तदान जिबन बाच्ने महान दानमा
यहाँहरु पनि रक्तदान गरी जीवन बचाउँने यो हाम्रो
प्रयासमा सहकार्य गर्न चाहनुहुन्छ भने हामीलाई यहाँको
१/नाम
२। सम्पर्क नं
३। ठेगाना
४। रगत समूह
५। रक्तदान गर्न उपयुक्त समय
६।हालसालै रक्तदान गर्नु भएको समयावधि (कति भयो?)
हाम्रो फेसबुक पेज वा म्यासेज बक्स मार्फत हामीलाई
जानकारी पठाउनुहुन हार्दिक अनुरोध गर्दछौं.
ीवन_छ
23/05/2024
रगतको आवश्यकता भएको मेसेजहरु एकबाट अर्कामा फरर्वाड गर्नुअघि यि कुराहरुमा ध्यान दिनु अति नै आवश्यक हुन्छ ।
१. मेसेजमा पूर्ण जानकारी छ की छैन ? जस्तै
क) विरामीको नाम
ख) उपचाररत अस्पताल र ठेगाना
ग) रगत समूह
घ) रगतको किसीम (Fresh/PRP/FFP/Whole)
ङ) आवश्यक रहेको मिति
च) मात्रा (कति पिन्ट)
आदि
२. कतै फरवार्ड भैरहेको मेसेजको समाधान भैसकेको पो छ की ?
३. फरवार्ड गर्ने मेसेज सँगै आफ्नो रगत समूह पनि जानकारी गराउने पो हो की ?
िवन_छ
27/06/2023
नोबेल अस्पताल बिराटनगरमा लिभरमा समस्या भइ उपचाररत उर्लाबारी का बिरामी हर्कबहादुर न्यौपाने लाई २०८० असार १२ गते यश सस्थाकी कोषाध्यक्ष सबिना ढुङ्गाना ज्यु ले रक्तदान गरि अमुल्य जीवन बचाउन मद्दत गर्नु भएकोमा उहाँलाई हामी Blood for life परिवारका तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ। साथै उपचारमा खटिनु भएका स्वास्थ्यकर्मीहरुलाइ धन्यवाद दिदै बिरामीको शिघ्र स्वास्थ लाभको कामना गर्दछौं ।
रगत बिना जिवन को परिकल्पना समेत गर्न सकिँदैन ।
रक्तदान जीवनदान, रक्तदान जिबन बाच्ने महान दानमा
यहाँहरु पनि रक्तदान गरी जीवन बचाउँने यो हाम्रो
प्रयासमा सहकार्य गर्न चाहनुहुन्छ भने हामीलाई यहाँको
१/नाम
२। सम्पर्क नं
३। ठेगाना
४। रगत समूह
५। रक्तदान गर्न उपयुक्त समय
६।हालसालै रक्तदान गर्नु भएको समयावधि (कति भयो?)
हाम्रो फेसबुक पेज वा म्यासेज बक्स मार्फत हामीलाई
जानकारी पठाउनुहुन हार्दिक अनुरोध गर्दछौं.
ीवन_छ
14/06/2023
"नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ"
भन्ने नाराका साथ यस वर्ष यस दिवस विश्वभर मनाइदैछ।
रक्तदाताहरू वास्तवमै जीवनदाता हुन, रक्तदान गर्न
पछि नपरौं । रगत अभाव मुक्त नेपाल बनाउन सब
जना एकजुट हुन जरुरी छ।
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल
ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर
रक्तदाता दिवस मनाइदैछ । विश्व स्वास्थ्य सङ्गठनको
आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु
गरिएको थियो। यस दिवसलाई रक्तदान दिवस भनेर मनाउने गरिन्छ।
हाल सम्म रक्तदान गरि नयाँ जीवन प्रदान गर्ने रक्तदाता प्रति हार्दिक नमन्।
१८ वर्ष कट्नुभएका तपाईहामी सबैलाई एउटा प्रश्न छाडेर जान्छौ ? के रक्तदान गर्नुभएको छ त ?
29/05/2023
ब्लड फर लाइफ द्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
"रगत छ र त जीवन छ भन्ने मुल नारा लाई आत्मसात गर्दै" जीवन बचाउने अभियान मा रक्तदाता र बिरामी बिच समन्वयकारी भुमिका निर्वाह गर्दै , आकस्मिक रगत ब्यवस्थापन मा कार्य गर्दै आइरहेको हाम्रो यश ब्लड फर लाइफ सस्था द्वारा आज २०८०/२/१५ गते का दिन नयाँ सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
28/05/2023
हाम्रो सामाजिक संस्था Blood For Life सङ्ग आबद्द भइ रगत ब्यवस्थापन कार्य गर्न इच्छुक साथीहरूका लागि अन्तक्रिर्या कार्यक्रम राखेका छौ , इच्छुक साथिहरु जोडिन सक्नुहुनेछ ।
10/05/2023
सुनौलो अवशर ⛑️❤️
रगत ब्यवस्थापन मा कार्य गर्दै आइरहेको हाम्रो संस्था Blood For Life द्वारा नयाँ सदस्यता खुलाइएको हुदा सामाजिक क्षेत्रमा कार्य गर्न इच्छुक महानुभावहरु ले चाडै फारम भर्नु हुन हार्दिक अनुरोध गर्दछौ । फारम भने अन्तिम मिति जेठ १० गते सम्म ।
नोट :- सदस्यता सिमित ब्यक्ति लाई मात्र दिइने हुदा चाडै फारम भर्नु होला ।
थप सम्पर्क का लागि :- 9844643692/9805332606
blood for life
ीवन_छ ।
Volunteers form रगत छ र त जीवन छ भन्ने मुल नारा का साथ २०७८साल बाट स्थापना भएको यस सस्था Blood For Life ले समाजमा दैनिक हुने रगतको अभाव मा आकस...
10/05/2023
कोशी अन्चल अस्पताल बिराटनगरमा उपचाररत बिरामी लाई २०७९ बैशाख २७ गते सब्नम बिशवासज्युले रक्तदान गरि अमुल्य जीवन बचाउन मद्दत गर्नु भएकोमा उहाँलाई हामी Blood for life परिवारका तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ। साथै उपचारमा खटिनु भएका स्वास्थ्यकर्मीहरुलाइ धन्यवाद दिदै बिरामीको शिघ्र स्वास्थ लाभको कामना गर्दछौं ।
रगत बिना जिवन को परिकल्पना समेत गर्न सकिँदैन ।
रक्तदान जीवनदान, रक्तदान जिबन बाच्ने महान दानमा
यहाँहरु पनि रक्तदान गरी जीवन बचाउँने यो हाम्रो
प्रयासमा सहकार्य गर्न चाहनुहुन्छ भने हामीलाई यहाँको
१/नाम
२। सम्पर्क नं
३। ठेगाना
४। रगत समूह
५। रक्तदान गर्न उपयुक्त समय
६।हालसालै रक्तदान गर्नु भएको समयावधि (कति भयो?)
हाम्रो फेसबुक पेज वा म्यासेज बक्स मार्फत हामीलाई
जानकारी पठाउनुहुन हार्दिक अनुरोध गर्दछौं.
ीवन_छ
01/04/2023
नोबेल मिडिकल अस्पताल बिराटनगरमा उपचाररत बिरामी लाई २०७९ चैत्र १८ गते अमित मुखिया ज्युले रक्तदान गरि अमुल्य जीवन बचाउन मद्दत गर्नु भएकोमा उहाँलाई हामी Blood for life परिवारका तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ। साथै उपचारमा खटिनु भएका स्वास्थ्यकर्मीहरुलाइ धन्यवाद दिदै बिरामीको शिघ्र स्वास्थ लाभको कामना गर्दछौं ।
रगत बिना जिवन को परिकल्पना समेत गर्न सकिँदैन ।
रक्तदान जीवनदान, रक्तदान जिबन बाच्ने महान दानमा
यहाँहरु पनि रक्तदान गरी जीवन बचाउँने यो हाम्रो
प्रयासमा सहकार्य गर्न चाहनुहुन्छ भने हामीलाई यहाँको
१/नाम
२। सम्पर्क नं
३। ठेगाना
४। रगत समूह
५। रक्तदान गर्न उपयुक्त समय
६।हालसालै रक्तदान गर्नु भएको समयावधि (कति भयो?)
हाम्रो फेसबुक पेज वा म्यासेज बक्स मार्फत हामीलाई
जानकारी पठाउनुहुन हार्दिक अनुरोध गर्दछौं.
ीवन_छ
17/03/2023
एक असल नेतृत्व गर्ने क्षमता भएको हाम्रो सस्थापक जस्ले हिजो को दिन देखि आजको दिन सम्म रगत ब्यबस्थापनको अभियान मार्फत हजारौं बिरामीको जीवन बचाउन सफल। पुजा बिस्वास विद्यार्थी नेता मात्र न भैइ एक समाजसेविका पनि हुन्। तसर्थ हामी विद्यार्थीले मनन् गर्नु पर्ने दिन अब आएको छ। हामी कस्लाई मत दिदै छौँ र किन दिदै छौँ ?? तसर्थ चैत्र ५ गते हुने स्वबियु निर्वाचनमा नेपाल विद्यार्थी संघ को सचिब पदको उम्मेदवार पुजा बिस्वासलाई अत्यधिक मतले बिजय गराअौ।
ब्लड फोर लाईफ परिवार
🙏
28/09/2022
बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचाररत बिरामी #नरमाया_अधिकारी ज्युलाई २०७९ असोज १२ गते यस सस्थाका अध्यक्ष #अबिशेक_गौतम ज्युले रक्तदान गरि अमुल्य जीवन बचाउन मद्दत गर्नु भएकोमा उहाँलाई हामी Blood for life परिवारका तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ। साथै उपचारमा खटिनु भएका स्वास्थ्यकर्मीहरुलाइ धन्यवाद दिदै बिरामीको शिघ्र स्वास्थ लाभको कामना गर्दछौं ।
रगत बिना जिवन को परिकल्पना समेत गर्न सकिँदैन ।
रक्तदान जीवनदान, रक्तदान जिबन बाच्ने महान दानमा
यहाँहरु पनि रक्तदान गरी जीवन बचाउँने यो हाम्रो
प्रयासमा सहकार्य गर्न चाहनुहुन्छ भने हामीलाई यहाँको
१/नाम
२। सम्पर्क नं
३। ठेगाना
४। रगत समूह
५। रक्तदान गर्न उपयुक्त समय
६।हालसालै रक्तदान गर्नु भएको समयावधि (कति भयो?)
हाम्रो फेसबुक पेज वा म्यासेज बक्स मार्फत हामीलाई
जानकारी पठाउनुहुन हार्दिक अनुरोध गर्दछौं.
ीवन_छ
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Biratnagar