FSME Morang

FSME Morang

Share

FSME said as Sana Tatha Majhaula

Photos from FSME Morang's post 27/06/2024

साना तथा मझौला ब्यवसायी महासङ्ह नेपाल जिल्ला कार्यसमिति मोरङ को आयोजनामा र उध्योग कृषि तथा सहकारी मन्त्रालय को सहयोगमा १० दिने सिपबिकास तालिम कार्यक्रमको समापन यसै संस्थाका अध्यक्ष गोपाल बहादुर अधिकारी ज्युको अध्यक्षतामा र मुख्यमन्त्री ज्यु को आर्थिक सल्लाहकार डा. मोहन सुवेदी ज्यु को प्रमुख आथित्यता मा ,साना तथा मझौला ब्यवसायी महासङ्ह महिला समिती केन्द्रिय उपाध्यक्ष राधिका पन्थी ज्यु र सन्स्थापक अध्यक्ष दिनेश श्रेष्ठ र समाजसेवी तथा शिक्षक आदरणीय दिदी मधु राई ज्यु को आथित्यतामा कार्यक्रम समापन गरियो।

Photos from FSME Morang's post 25/06/2024

तालिमको दशौ दिन्🌹🌹

Photos from FSME Morang's post 25/06/2024

साना तथा मझौला ब्यवसायी महासङ्ह नेपाल जिल्ला कार्यसमिति मोरङ को आयोजनामा र उध्योग कृषि तथा सहकारी मन्त्रालय को सहयोगमा १ दिने औधोगिक क्षमता अभिवृद्धि तालिम कार्यक्रम यसै संस्थाका अध्यक्ष गोपाल बहादुर अधिकारी ज्युको अध्यक्षता र बिराटनगर महानगरपालिका ११ नम्बर वडाका वडा अध्यक्ष तिर्थेन्द्रा न्यौपाने ज्यु को प्रमुख आथित्यता मा र कृषि उध्योग सहकारी मन्त्रालयका उध्योग साखा प्रमुख शम्भु प्रशाद शाह ज्यु को आथित्यता आज को कार्यक्रम सम्पन्न गरियो।

💔🙂 25/06/2024

💔🙂

Photos from FSME Morang's post 22/06/2024

आज तालिमको सातौ दिन 🙏🙏

Photos from FSME Morang's post 21/06/2024

साना तथा मझौला ब्यवसायी महासङ्ह द्वारा आयोजित सिपबिकास तालिम ❤️🙏💐

Photos from FSME Morang's post 17/06/2024

Skill development training of fsme🙏

Photos from FSME Morang's post 13/06/2024

क्षमता बिकास तालिम 💐💐

Photos from FSME Morang's post 11/06/2024

यहि मिति २०८१ साल जेष्ठ ३२ गते देखि अशाढ ९ गते सम्म साना तथा मझौला ब्यवसायी महासङ्ह मोरङ नेपाल ले बिराट सामुदायिक भवन मा उधमशिलता सम्बन्धि क्षमता बिकाश तालिम गर्ने भएको छ।

Photos from FSME Morang's post 10/06/2024

उधोग ,कृषि तथा सहकारी मन्त्रालय बाट महिलाका लागि सीप बिकास तथा अौधोगिक क्षमता अभिबृदि तालिम सन्चालन साना तथा मझौला ब्यवसायी महासंघ नेपालले आज बाट सम्झौता गरियो।
जिल्ला सचिव = निशा श्रेष्ठ

Photos from FSME Morang's post 27/01/2023
Want your business to be the top-listed Gym/sports Facility in Biratnagar?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Morang
Biratnagar