Bhingri PHC Pyuthan
Only PHC at Sworgadwari municipality run under local government. Plan for it's upliftment to 15 bedded hospital is on the way.
06/08/2026
सुचना ..!!!
31/07/2026
आर्थिक बर्ष २०८२/०८३ को प्रगति बिवरण सहित संस्थागत बार्षिक समिक्षा र श्रावण १५ को खिर खाने कार्यक्रम बिच आज यस प्रा.स्वा.के भिंग्रीका सम्पुर्ण कर्मचारिहरुलाई उपहार सहित कार्य सम्पादनको लागि धन्याबाद दिदै, कर्मचारि मध्य उत्कृष्ट कार्य सम्पादन गर्ने एकजना लाई प्रशंसा पत्र प्रदान गरियो ।
14/07/2026
💐कर्मचारि स्वागत कार्यक्रम:💐
यस प्रा॰ स्वा॰के॰ भिंग्रिमा एक कार्यक्रम बिच नव आगन्तुक मेडिकल अधिकृत , डा. जिवन के.सि. लाई स्वागत गरियो।
प्रा॰स्वा॰के॰ परिवारमा यॅंहालाई हार्दिक स्वागत छ 🙏💐🎊।
05/07/2026
💐💐हार्दिक श्रद्धाञ्जली ।💐💐
दिवंगत स्वर्गद्वारी नगरपालिकाका नगर उप-प्रमुख स्व.मिनराज राना मगर ज्यूको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको ९ औँ पुण्यतिथिको अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
यस दुःखद घडीमा प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री परिवार को तर्फबाट उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै श्रद्धाञ्जली फ्रेम उहाँको निवासमै पुगेर परिवारजनलाई हस्तान्तरण गरिएको छ।
28/06/2026
💐💐🙏🏻🙏🏻 हार्दिक श्रद्धाञ्जली 🙏🏻🙏🏻💐💐
सवारी दुर्घटनामा ज्यान गुमाउनु हुने स्वर्गद्वारी नगरपालिका प्युठान का उपमेयर मिनराज रानामगर मृत्युको खबरले स्तभ्ध बनाएको छ मृत आत्मको चिर शान्तिको कामना गर्दै शोकाकुल परिबारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्।
25/06/2026
27/05/2026
सेवा सुचारु सम्बन्धि अत्यन्त जरुरी सूचना …!!
12/05/2026
सम्पूर्ण नर्सिङ्ग कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय नर्सिङ्ग डे को अवसरमा हार्दिक शुभकामना।
07/05/2026
पूर्णखोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमका केहि झलकहरु 💐🙏
#पुर्णखोप
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Bhingrigaon
22300