DigiNep

DigiNep

Share

DigiNep is a software company of Nepal with the motto of "Digital Nepal". Be satisfied to realize that you've arrived at the perfect spot!

Looking out for someone who could make an interactive website for your business or any other purpose? We have some expertise in making intuitive sites utilizing refined coding, giving security to your information, overseeing sites for each one of those bustling individuals out there*, making profoundly adaptable and simple to-use formats with heaps of scripts at reasonable rates, fathoming any sor

03/01/2026

भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिएको ट्रम्पको घोषणा

25/11/2023

अङ्क गणित मा आफुलाइ एक नम्बर अनि क्रमस: अरुलाइ दुइ तिन मा राखिनु मानबिय स्वभाब हो!!

Companies want your feedback. Join Branded Surveys today. 11/06/2023

Companies want your feedback. Join Branded Surveys today. Complete simple, fun surveys and earn points that can be converted into cash, Amazon gift cards, or Target gift cards. It's an easy way to make some extra spending money. Branded Surveys is BBB Accredited and pays thousands of people every week!

19/05/2021

काठमाडौँ- काठमाडौँ उपत्यकामा केहीबेर अघि भूकम्पको धक्का महशुस गरिएको छ ।

कहाँ केन्द्र विन्दु बनाएर कति रेक्टर स्केलको भूकम्प गयो भन्ने विवरण आउन बाँकी छ ।

14/05/2021

Concise Guide-What Can I Do During COVID-19 संक्षिप्त मार्गनिर्देशन-आफ्नो र अरूको रक्षा गर्नको लागि
youtube: https://youtu.be/7I2x958aWuY

10/06/2020

विद्धानहरु भन्छन् - शब्दहरुमा मात्रै होइन, शब्दहरु बिचको खाली ठाउँमा पनि भाव हुन्छ ।
जस्तै प्रधानमन्त्रीको आजको सम्बोधनमा हेर्नुहोस् :
१० अर्बको हिसाबको चिन्ता छाडौं ( हामीले पचाइसक्यौँ), कोरोनाको चिन्ता गरौं (मर्ने तिमीहरु नै हो)।
साभार

04/05/2020

एजेन्सी – मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकै कारण समाजमा बाँच्नको लागि मानिसलाई साहाराको जरुरत पर्छ । जन्मसँगै जब बचपनका पाइलाहरु अगाडि बढ्न थाल्छन् तब देखि मानिसहरु साथी खोज्न थाल्छन् । बच्चादेखि नै एक अर्काका साथी बन्न सुरु गर्छन् त्यसपछि विस्तारै सबैभन्दा मिल्ने साथीको खोजीमा लाग्छन् र आफ्नो समय र उर्जा असल जीवनसाथीको खोजीमा लगाउँछन् ।
सामाजिक परम्परा जगाइराख्न मात्र नभई हर कोहिलाई कसै न कसैको आवश्यकता पर्ने प्राकृतिक नियम नै हो । त्यसैले प्राकृतिक र सामाजिक परम्परालाई अस्वीकार गरेर एक्लै जीवन बिताउनु हरेकका लागि सम्भव हुदैँन ।
यसै क्रममा एक्लै जीवन बिताउने कि जीवनसाथीको साथमा रु भन्ने सवालमा आधारित भएर गरिएको एक अनुसन्धान गरिएको छ ।
कस्तो हुन्छ ‘सिंगल’ मानिसको जीवन
समय सँगसँगै मानिसको सोचमा पनि परिवर्तन हुँदै गइरहेको छ । विस्तारै हाम्रा समाजका धारणाहरु पनि विकसित हुँदै गइरहेका छन् । त्यसैले यदि कुनै व्यक्तिले जीवन एक्लै बिताउँछु भन्ने फैसला गरेको खण्डमा पनि जीवनसाथी खोज्न दवाव दिइँदैन । तर, जो व्यक्ति एक्लै रहन चाहान्छ ती व्यक्तिप्रति मानिसहरुको उत्सुकता र दया जोडिएको हुन्छ । मानिसहरु एक्लै जीवन बिताउँने मानिसहरुलाई अलग्गै सोच्छन् । भने, आमाबुबा सधैँ आफ्नो सन्तानको कुशलतालाई लिएर चिन्तित रहने गर्छन् । आफन्तहरु पनि उनीहरुलाई जोडी खोज्नका लागि हजार कोशिस गरिरहन्छन् तर, जब मानिसले एक्लै बस्ने संकल्प गर्छ तब उसका लागि एक्लै बस्न बानी पर्दै जान्छ ।
उमेर बढेपछि ‘सिंंगल’ रहने चाहाना बढी
जर्मन सेन्टर अफ गेरोन्टोलोजीका स्कोलर्सद्वारा गरिएको एक अनुसन्धानले उमेर बढेसँगै एक्लै जीवन बिताउनुमा सन्तुष्टि मिल्ने र वैवाहिक जीवनप्रतिको उत्सुकता घट्दै जाने बताएको छ ।
अनुसन्धान
एनी बोगर र ओलिवर हक्स्फोल्डले जर्मन एजिङ सर्वेद्वारा उपलब्ध गराइएको डाटामा आधारित भएर यो अध्ययन गरेका थिए । यस अध्ययनका लागि ४० देखि ८५ सालका व्यक्तिहरुलाई सन् १९९६ देखि २०१४ सम्म सामेल गरिएको थियो । जसमा २५५२ जना मानिसहरु सहभागी थिए । उनीहरुलाई २००८ मा पुनः २०१४ मा आधारित भएर अन्तर्वार्ता लिइएको थियो ।
रोमान्टिक जोडीको सम्बन्धमा गिरावट
यो अनुसन्धानले पत्ता लगाएअनुसार सिंगल मानिसहरु उमेर बढे पनि सन्तुष्टिको अनुभव गरिरहेका थिए तर सम्बन्धमा रहेका मानिसहरु आफ्नो सम्बन्धमा मिठास नभएकोले दुखी थिए । कुनै कुनै जोडीको जीवन सुरुवाती दिनहरुमा उदाहरणीय थियो तर विस्तारै सम्बन्धमा आएको उतारचढावका कारण सम्बन्धमा तित्तता बढेको र जीवनप्रति नै निराशा छाएको पाइयो ।
‘सिंगल’मा भन्दा सम्बन्धमा रहनेमा एक्लोपनको अनुभव धेरै
सम्बन्धमा रहने र एक्लै रहनेहरुले एक्लोपनको विषयमा फरकफरक अनुभव सुनाए । अध्ययनका अनुसार जो मासिनहरु एक्लै बाँचिरहेका थिए ती व्यक्तिलाई एक्लोपनको अनुभव नहुने र उमेर बढ्दै गएपनि एक्लो अनुभव नहुने पाइयो । तर जुन मानिसहरु विवाहपछि लामो समय जोडीका साथ विताएका थिए । र, पार्टनरको मृत्यु भएपछि वा सम्बन्धमा आएको खटपटका कारण धेरै नै एक्लोपनको अनुभव गरिरहेका थिए ।
के हो त कारण ?
यस अध्ययनले वैज्ञानिक कारण उल्लेख नगरेपनि अध्ययनमा उपलब्ध डाटाका अनुसार सिंगल व्यक्तिले जीवन सन्तुष्टिका साथ विताइरहेको पाइयो । एक्लै बस्नेहरुमा सहनशीलता बढ्दै जाने र आफूजस्तै एक्लै सफल भएका मानिसहरुलाई हेरेर आफूप्रति विश्वास जाग्ने भएकाले उनीहरुलाई जीवनमा एक्लो हुनुमा कुनै पनि अपसोस हुँदैन ।

03/05/2020

उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान
२१ वैशाख, काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा दुई पक्षबीच गोली हानाहान भएको छ । आक्रमणबाट दक्षिण कोरियामा मानवीय क्षति भने नभएको बताइएकाे छ ।

दक्षिण कोरियाली सेनाले दिएको जानकारीअनुसार, उत्तर कोरियाले आइतबार चेओरवोनमा रहेको सीमाक्षेत्रको दक्षिण कोरियाली सुरक्षा चौकीमा गोली प्रहार गरेको हो । दक्षिण कोरियाले दोहोरो फयरिङ्गमा आफ्ना कुनै पनि सेनाको मृत्यु नभएको बताएको छ ।

29/04/2020

😂

26/04/2020

sudin pokharel live song || pahilo maya ||she is the boom||
full video on : https://youtu.be/8Nd5EcfSRic

Want your public figure to be the top-listed Public Figure in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Bhaktapur